Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आस्था राउत पुलीस प्रसासन प्रति क्रुध हुदै यसो भन्नि | ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ माघ २०७६, बिहीबार २२:५६
in देश, पत्रपत्रिका, प्रदेश नं ३, प्रहरी-प्रशासन, भिडियो, समाचार
0
आस्था राउत पुलीस प्रसासन प्रति क्रुध हुदै यसो भन्नि | ( भिडियो सहित )
125
SHARES
332
VIEWS
Share on FacebookShare on Twitter

गायिका आस्था राउत विवादमा तानिएकी छन् । उनले प्रहरीले ‘त’ँ भनेको भन्दै आक्रोश पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आस्थाले भिडियोमा अपशब्द समेत प्रयोग गरेकी छिन् । जसका कारण आस्था आफैं विवादमा तानिएकी हुन् ।

बुधबार एक विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी छिन् । उनले भनेकी छिन्, ‘एरपोर्टबाट ३३ किलो सुन छिर्छ, ड्रग्स छिर्छ । तर एउटा महिलाले महिलालाई सम्मान गर्न सक्दैनौ ।

एउटा कलाकारको सम्मान छैन । मेरो हातमा कफि छ गोजीमा छाम्नुस्, मलाई ढिला भैसक्यो भन्दा खोल ज्याकेट खोल रे । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।

उनले प्रहरीको जरा नै कुहिएको छ भन्दै भनिन्, ‘डिएसपी, आइजिपी हजुर आइवक्स्योस् गर्ने । अनि तलका प्युसो, डन्ठे, सिपाही, हल्दारले चै तँ भन्ने अरुलाई । यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो.. दर्शन । कस्तो दर्शन हो यो । मलजल गर ।

जरा नै कुहिएको छ । प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संस्कार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’

आस्थाको भिडियोको हेर्न तलको लिंक खोल्नुस् :

Previous Post

नेपाल आईडल बाट चर्चामा आएका गयाक निशान भट्टराइले नयाँ गीत सार्वजनिक

Next Post

नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन्

Next Post
नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन्

नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal