Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन, अरबी भाषामा प्रचार सामग्री , फोटो सहित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१५ पुष २०७६, मंगलवार २१:३९
in प्रवास, फोटो फिचर, समाचार, समाज, स्वास्थ्य
0
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन, अरबी भाषामा प्रचार सामग्री , फोटो सहित
50
SHARES
219
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सरकारले सन् २०२० मा नेपाल आउने पर्यटखरुको संख्या उल्लेखनीय रुपमा वृद्धि गर्न उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई साउदी अरबमा समेत विविध कार्यक्रमका साथ प्रचार प्रसार गरि नेपाल भ्रमण गर्ने साउदी नागरिकहरुको संख्या वृद्धि गर्ने नेपाली राजदुतावास र साउदी अरबमा कृयाशिल नेपाली संघसंस्थाहरुले सहकार्य गर्ने सम्बन्धमा पछिल्लो पट्क मिति २०७६|८|१३ का दिन र सो भन्दा अगाडि विभिन्न मितिमा तहा संस्थाको प्रतिनिधि समेतको समुपस्थिती र सृजनात्मक सहभागितामा नेपाली राजदुतावासमा अन्तरकृया र छलफलआयोजना भएको व्यहोरा विदितै छ | उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको  संस्थाका तर्फबाट व्यक्त गर्नुभएको प्रतिवद्र्ताका लागि हार्दिक धन्यवाद दिन चाहन्छौं |

यहाँको संस्थाको सकृय सहभागिताबाट नेपाल पर्यटन वर्ष, २०२० को  अभियानले लक्षित उद्धेश्य हासिल गर्नेमा मैले पूर्ण विश्वास लिएको छु |

उल्लोखित छलफलबाट आएका सुझाऊहरुका आधारमा साउदी अरबमा सम्पादन गर्न सकिने केही महत्वपूर्ण क्रियाकलापहरुलाइ सुचिवद्र गरिएको छ | सो सुचि यसैसाथ संलग्न छ | उल्लेखित सुचिका सबै क्रियाकलापमा नेपाली समुदायको कुनै स्वरुपको भुमिका र सहभागीता अपेक्षित छ | विशेषत: प्रचारात्मक सामग्री  निर्माण, तयारी र वितरणमा साझेदारी र सहकार्यका लागि यहाँहरुको स्वेच्छा अनुसार एकल, संयुक्त वा सामुहिक भुमिका नियोगले अपेक्षा गरेको छ | सुचिको पहिलो बुदामा उल्लिखित सामग्रीको प्रकार र विषयवस्तु नियोगले उपलब्ध गराउने सहमती भएअनुसार तयार गरिएको सामाग्रीको एक सफ्टकपी यसैसाथ संलग्न छ | आफ्नो संस्थाबाट संभव भएजतिको संख्यामा उत्पादन भएका प्रचार प्रसारका सामाग्रीहरु एकदार पद्धतिबाट व्यवस्थापन गर्न नियोगमै संकलन गर्न उपयुक्त हुने देखेको छु | यसरी संकलित सामाग्री स्थानिय आधिकारिक निकायबाट स्विकृति प्राप्त्त भए बमोजिम वितरण व्यवस्था समुदाय मार्फत मिलाइने छ | यद्द्पी आवश्यकतानुसार केही प्रतिहरु संस्था स्वयंले राख्न सक्नेछ |

सूचीको बुदा न २ का पर्यटन प्रवर्द्धनका सामग्रीहरु समेत उत्तिकै महत्वपूर्ण रहेका हुदा तयारी र वितरणमा समेत यहाँको संस्थाको सक्रिय भूमिकाको अपेक्षा गरेको छु | सुचिका अन्य बदामा उल्लेख विभिन्न माध्यमहरुबाट नेपाल भ्रमण गर्ने साउदीहरुको संख्यात्मक र गुणात्मक वृद्दि गर्न सकिने भएकाले यहाँका प्रयासहरु त्यस तर्फ समेत केन्द्रित हुनेछ्न भन्ने मैले विश्वास लिएको छु | 

यस बाहेक अन्य कार्यक्रमहरुमा समेत स्वेच्छिक लागत साझेदार र सहभागिताका लागि सदैव नेपाली समुदायलाइ नियोग हार्दिक स्वागत गर्न चाहन्छ | यी विषयमा नेपाली नियोग र नेपाली समुदायको हातेमालोका लागि एक संयन्त्र निर्माण गरिसामुहिक रुपमा काॠ गर्ने तर्फ समेत राजदुतावासले योजना बनाइरहेको जानकारी गराउदछु | नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सदाझै तपाइहरुको अमुल्य सहयोग, सकारात्मक सुझाव र पृष्ठपोष्ण समेत उपलब्ध गराइदिनुहुन समेत अनुरोध गर्दछु |  

Previous Post

‘१२सत्ताईस’ कोदोश्रोट्रेलरसार्वजानिक ( भिडियो सहित )

Next Post

१० जनवरी २०२० तमु प्ये ल्हु संघ बहराइन, स्थापना अभियान समुहले तमु च्यु ल्होसार तयारी अवस्थामा

Next Post
१० जनवरी २०२० तमु प्ये ल्हु संघ बहराइन, स्थापना अभियान समुहले तमु च्यु ल्होसार तयारी अवस्थामा

१० जनवरी २०२० तमु प्ये ल्हु संघ बहराइन, स्थापना अभियान समुहले तमु च्यु ल्होसार तयारी अवस्थामा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal