Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

१० जनवरी २०२० तमु प्ये ल्हु संघ बहराइन, स्थापना अभियान समुहले तमु च्यु ल्होसार तयारी अवस्थामा

खगेन्द्र बराल by खगेन्द्र बराल
१६ पुष २०७६, बुधबार १२:४८
in प्रवास, संघ, समाचार, समाज, स्वास्थ्य
0
१० जनवरी २०२० तमु प्ये ल्हु संघ बहराइन, स्थापना अभियान समुहले तमु च्यु ल्होसार तयारी अवस्थामा
93
SHARES
403
VIEWS
Share on FacebookShare on Twitter

१० जनवरी २०२० बहराइन, गुरुङ जातिको विशुद्ध जातीय धर्मिक एवं सामाजिक संस्था तमु प्ये ल्हु संघ अभियान समिति बहराइनले आगामी १० जनवरी २०२० शुक्रबारका दिन आयोजना गर्न गइरहेको तमु च्यु ल्होसार पुर्ण रूपमा तयारी अवस्थामा रहेकोे च्यु ल्होसार संयोजक दिपेन्द्र लम तमुले जानकारी दिएको छ ।

बहराइनको राजधानी स्थित ब्लुमुन होटेलको सभाहलमा तमु फो ल्हो (मृग वर्ग) लाई बिदाई र तमु च्यु ल्हो (मुसा वर्ग ) लाई स्वागत गर्दै च्यु ल्होसार विशेष कार्यक्रम शुभकामना आदानप्रदान सहित संघले तमु (गुरुङ ) समुदायको मौलिक कुल-धर्म,भाषा,भेषभुषा,संस्कार र संस्कृतिको प्रदर्शन गरेर बहराइनबासि नेपालीहरुलाइ मनोरञ्जन समेत दिनेछ ।

प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु अर्थात शास्त्र हराए सस्कार हराउँछ, सस्कार हराए सस्कृती हराउँछ र सस्कृती हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नारालाई आत्मसात गर्दै स्थापनाको लागि अभियान संचालन गर्दै आएको तमु प्ये ल्हु संघ बहराइन,स्थापना अभियान समितिले च्यु ल्होसार कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमको शोभा बढाइ दिन बहराइनमा क्रियाशील सम्पूर्ण संघसंस्था, बुद्धिजीवी, समाजसेवी,भद्र – भलाद्मी,पत्रकार,कलाकार तथा आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई अनुरोध गरेको छ । उपस्थित सम्पुर्ण अतिथि महानुभावहरुलाई नि:शुल्क विविध नेपाली स्वादिष्ट खानाको परिकार ब्यवस्था गरिएको छ ।

पुनश्चव :
कार्यक्रम – तमु च्यु ल्होसार
मिति – १० जनवरी २०२० शुक्रबार
स्थान- ब्लुमुन होटेल सभाहल मानमा,बहराइन
समय- दिउँसो २:०० बजेदेखि
आयोजक – तमु प्ये ल्हु संघ बहराइन,स्थापना अभियान समुह

Previous Post

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन, अरबी भाषामा प्रचार सामग्री , फोटो सहित

Next Post

बुद्ध लामाको आवाजमा आमा बोल रहेको मार्मिक गीत ( भिड्यो )

Next Post
बुद्ध लामाको आवाजमा आमा बोल रहेको  मार्मिक गीत ( भिड्यो )

बुद्ध लामाको आवाजमा आमा बोल रहेको मार्मिक गीत ( भिड्यो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal