Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक प्रकाश सपुत अब फिल्मको हिरो हुने भएका छन् । बिकिनिमा बर्षा (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ पुष २०७६, सोमबार १५:५७
in प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
गायक प्रकाश सपुत अब फिल्मको हिरो हुने भएका छन् । बिकिनिमा बर्षा (भिडियो सहित)
20
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं – गायक प्रकाश सपुत अब फिल्मको हिरो हुने भएका छन् । उनले काम गर्न लागेको फिल्मको नाम, परदेशी २ हो । यो सिनेमालाई नारायण रायमाझीले निर्देशन गर्दैछन् ।

परदेशी सिनेमाको सिरिजको रुपमा यो सिनेमा बन्दैछ । परदेशी व्यापारिक रुपमा हिट भएको सिनेमा हो, जसमा गायक प्रशान्त तामाङले काम गरेका थिए ।

गायक सपुतले परदेशी २ साइन गरिसकेका छन् । यो सिनेमाको कथा मन परेपछि आफूले काम गर्न लागेको प्रकाशले बताएका छन् । प्रकाशको सपना सानैबाट हिरो बन्ने पनि थियो । उनले, यो सपना साकार पार्नका लागि पनि सिनेमामा काम गर्न लागेको बताएका छन् ।
भिडियो हेर्नुहोस :-

यस्तै, सपुतले सिनेमा परदेशी २ को टिम मन परेकाले पनि काम गर्न लागेको बताए । सिनेमाका लागि अभिनेत्री भने फाइनल भएकी छैनन् । यो सिनेमाले वैदेशिक रोजागरीको कथालाई नै उठाउनेछ । सिनेमालाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी थालिएको छ |
प्रकाश सपुत अब हिरो (भिडियो)

हेर्नुस् नेपाली ले चान्स पायो भने गर्छ

Previous Post

अभिनेता राजबल्लभ कोइराला बुवा बन्दै

Next Post

नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता

Next Post
नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता

नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal