Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

Dxn नेपाली समुह Dammam ले अङ्ग्रेजी नयाँ बर्षा मनाउने २७ तारिक शुक्रबार (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ पुष २०७६, मंगलवार १६:५२
in अन्य, प्रवास, भिडियो, विचार, समाचार, स्वास्थ्य
0
Dxn नेपाली समुह Dammam ले अङ्ग्रेजी नयाँ बर्षा मनाउने २७ तारिक शुक्रबार (भिडियो सहित)
1k
SHARES
790
VIEWS
Share on FacebookShare on Twitter

भोगेन्द्र ढकाल (साउदी अरेबिया रियाद)
साउदी अरेबियाको दमाम- अलखोबारमा रहेका डिएक्सएन ग्रुपले विविध कार्यक्रम गरी अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्न लागिएको राष्ट्रिय जनमुक्ति पार्टीका साउदी संयोजक तथा डिएक्सन प्रतिनिधि टेक रानाले जानकारी दिए । कार्यक्रम खोबार शहरको दरबार रेस्टुरेण्टमा डिसेम्बर २७ तारिख शुक्रबार बिहान् ९.०० बजेदेखि साँझ ६.०० बजेसम्म हुने डिएक्सएन जय कार्कीले बताए । कार्कीका अनुसार यसपटक साँस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदानका साथै मोटिभेसन समेत रहनेछन् ।

डिएक्सनएनले ‘स्वास्थ्य समृद्धि र सुखी जीवन’ को नारा लिएर विश्वका प्रतिष्ठित डाक्टरहरुद्वारा परिक्षण गरेको स्वास्थ्य सम्बन्धित सामग्रीहरु उत्पादन गरिरहेको प्रतिनिधि तामाङले बताए । विश्वभर नेटवर्किङ सिस्टमले चलेपनि डिएक्सएनद्वारा उत्पादित सामाग्री साउदी सरकारलाई कर तिरेेेर मात्र भित्रिन्छ, उनले भने । डिएक्सएनको स्थापना बहुउद्देश्यीय कम्पनी रूपमा १९९३मा मलेसियाका डा.लिम सिओ जिनले गरेका थिए ।

अन्य देशमा अवैधानिक जस्तै मानिने डिएक्सएन कम्पनी मलेसियामा भनै सरकारसँग स्वीकृति लिएर आफ्ना उत्पादन गर्दैछ।
साभार :- सैलुङअनलाइन
केही DXN का भिडियो हरु हेर्नुस् :-

Previous Post

बिहीबार लाग्ने सूर्यग्रहणले कुन राशिलाई कस्तो असर

Next Post

मुक्तक - उपचारकै लागि बेच्न जवानी बजार गएकि रछे , (भिडियो सहित)

Next Post
मुक्तक – उपचारकै लागि बेच्न जवानी बजार गएकि रछे , (भिडियो सहित)

मुक्तक - उपचारकै लागि बेच्न जवानी बजार गएकि रछे , (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal