Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कुखुरा बिकास फार्मद्वारा हुर्केका चल्ला वितरण

खगेन्द्र बराल by खगेन्द्र बराल
२४ मंसिर २०७६, मंगलवार १२:२५
in प्रदेश नं ५, समाचार, समाज
0
कुखुरा बिकास फार्मद्वारा हुर्केका चल्ला वितरण
350
SHARES
213
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज २४ मंसिर ।
कुखुरा बिकास फार्म खजुराले महिला किसान समुहलाई न्यू हेम्प्सायर र ब्ल्याक अस्टालोप जातका ६ हप्ते कुखुराको चल्ला बितरण गरेको छ ।

जिबिको पार्जन सुधार गरिबी निबारन तथा खाद्य सुरक्षाका लागि ग्रामीण कुखुरा प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँ घरमा सहजै हुर्कन सक्ने चल्लाहरु हुर्कायर वितरण गरियको कुखुरा बिकास फार्म खजुराका फार्म प्रबन्धक डा. शंकर न्यौपानेले जानकारी दिनुभयो ।

कोहलपुर १३ सिमरीका हरियाली ग्रामीण कुखुरा पालन समुह र कोहलपुर १४ बैजानाथपुरका सहयोगी ग्रामीण कुखुरा पालन समुहका किसानहरुलाई हरेक समुहलाई ६ सय का दरले वितरण गरिएको फार्म प्रबन्धक न्यौपानेले बताउनु भयो । फार्मले कुखुराको दाना र औसधि समेत किसानहरुलाई वितरण गरेको छ ।

चल्ला वितरण गरिएको महिला समुहका किसानलाई यसअघि फार्मले ३ दिने तालिम पनि दिएको थियो । समुहका किसानलाई प्रती समूह ६० हजारका दरले खोर सुधारका लागि सहयोग गरिएको कुखुरा बिकास फार्मले जनाएको छ ।

Previous Post

आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल

Next Post

सम्वाद समूह बाँकेको पहल विद्युत प्रशारण विस्तार विवाद साम्य

Next Post
सम्वाद समूह बाँकेको पहल  विद्युत प्रशारण विस्तार विवाद साम्य

सम्वाद समूह बाँकेको पहल विद्युत प्रशारण विस्तार विवाद साम्य

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal