Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल

रबिन राउत by रबिन राउत
२४ मंसिर २०७६, मंगलवार १०:१०
in प्रदेश नं १, शिक्षा, संघ, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल
52
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

धरान ।
धरान वडा न . ६ को पानवारी स्थित आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल २०१९को प्रतिस्प्रधिहरुले सोमबार अवलोकन गरेका छन् । दुर्व्यसनमा लागेकाहरुलाई सुधार्न स्थानीयहरुको सहयोगमा भर्खरी स्थापना गरिएको आशरा सुधार केन्द्रमा उपचारको लागि आएका पुर्व दुर्व्यसनीहरु संग समेत प्रतिस्प्रधिहरुले साक्षाक्तार गरेका थिए ।

उनीहरुले मिस पुर्वान्चलमा प्रतिस्प्रधिहरुलाई जितको सुभकामना दिएका थिए भने प्रतिस्प्रधिहरुको तपÞर्m बाट सुष्मिता बराइलीले सुधार केन्द्र भन्ने बित्तिकै अर्कै सोचेको तर यति राम्रो रैछ भन्दै चाडै नै उपचारमा आएका सम्पूर्णले घर फर्कने वातावरण तयार होश भन्ने कामना व्यक्त गरिन ।


मिस पूर्वान्चलका प्रतिस्प्रधिहरुलाई आसरा सुधार केन्द्रको काउन्सिलर तथा सैकोलोजिस्ट टिकाराम सिग्देलले लागु पर्दार्थको दुरुपयोग सम्बन्धि अभिमुखीकारण प्रस्तुत गरेका थिए । प्रतिस्प्रधीहरुले समेत आफ्नो घर छिमेकका र आफै बिच घटेका विभिन्न यस संग सम्बन्धित कुराहरु गर्दै विभिन्न जिज्ञाशा राखेका थिए ।

आसरा सुधार केन्द्रका प्रमुख रामजी कटुवालले प्रतिस्प्रधीहरुको प्रश्नको उत्तर दिदै भबिस्यमा महिला तथा बालबालिका दुर्व्यसनीहरुलाई सुधार्नको लागि एउटा छुट्टै भवन निर्माणको लागि समेत पहल भैरहेको जानकारी दिए ।

आसरा सुधार केन्द्रको इ( लाइब्रेरी निर्माणको लागि मिस पुर्वान्चल २०१९ बाट केहि सहयोग समेत गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । मिस पुर्वान्चल २०१६ मा समेत टिकट बाट उठेको रकमबाट एउटा कोठा निर्माणमा सहयोग गरिएको थियो ।


त्यस्तै सोमबारनै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनक केन्द्रिय अध्यक्ष तथा औजार दैनिकका सम्पादक भिम राई ज्वालाले सडक सुरक्षा र चुनौती सम्बन्धि क्लास दिएका थिए ।
आगामी पौष ५ गते सिल्भर इन्टर टेनमेन्ट को आयोजनामा हुने कार्यक्रमको लागि अहिले दैनिक बिभिन्न बिज्ञहरुबाट क्लास तथा प्रशिक्षण भैरहेको छ ।

Previous Post

पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदै

Next Post

कुखुरा बिकास फार्मद्वारा हुर्केका चल्ला वितरण

Next Post
कुखुरा बिकास फार्मद्वारा हुर्केका चल्ला वितरण

कुखुरा बिकास फार्मद्वारा हुर्केका चल्ला वितरण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal