Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदै

रबिन राउत by रबिन राउत
२४ मंसिर २०७६, मंगलवार ०९:११
in प्रदेश नं १, मनोञ्जन
0
पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदै
89
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter


धरान र यहि मंशिर २५ बुधबार धरानस्थित धरान सभागृहमा प्रदेश न । १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदैछ ।रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको बिभिन्न चरण पार गर्दै फिनालेको लागि नौ जना प्रतियोगीहरु भिड्दैछन् ।

भोजपुरको सुदेश राई , झापाकी जस्मिन बराल , सुनसरीकी प्रिया लामा , उदयपुरकी शोभा तामांग , पाँचथरको डेबिट लिम्बु , धनकुटाकी शान्ता लिम्बु , धनकुटाको हिमाल मगर ,सुनसरीकी शोभा कुलुङ्ग र झापाको समिर मोते लगायतको नौ प्रतिस्प्रधीहरुले फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुनेछ ।


बरिष्ट गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरु गाएर नाम कमाउनु भएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार रहनुभएको गंगाराज राई र संगीतकार , गायक तथा प्राज्ञ रामकुमार राजधामी रहनुभएको छ ।


स्टेट वान सिङ्गिङ्ग आइडलको बिजेताले भेस्पा स्कुटी , दोस्रोले ७० हजार र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन्।

Previous Post

पहिलो नेपाली आईडल बादल लिम्बुको 'बोलाउ तिमी' सार्वजनिक [ भिडियो]

Next Post

आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल

Next Post
आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल

आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal