Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्रष्टाचारविरुद्ध र मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइने

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १९:४२
in देश, समाचार, समाज, स्थानीय सरकार
0
भ्रष्टाचारविरुद्ध र मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइने
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज २० मंसिर ।
नेपालगन्जमा भ्रष्टाचारविरुद्ध नागरिक खबरदारी गरिने भएको छ । ९ डिसेम्बरमा पर्ने अन्र्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको सन्दर्भमा बाँकेका विभिन्न स्थानमा कार्यक्रम गरि मनाउने निर्णय भएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा आज शुक्रबार बसेको सरोकारवालाको समन्वयात्मक बैठकले दिवसका सन्दर्भमा विभिन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले गरेको निर्णय अनुसार संस्थाले जिल्लाका सम्पुर्ण स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुले आ–आफनो सम्पत्ती विवरण सार्वजनिक गरि वेभसाइटमा राख्न दबाब दिने, खजुरा गाउँपालिकामा भ्रष्टचारविरुद्धको प्रतिबद्धता सहितको हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, भ्रष्टाचारबिरुद्धका सचेतनामुलक सामाग्री सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने, भ्रष्टचारविरुद्धको सचेतनामुलक सन्देश प्रचार प्रसारका लागि प्रर्चा पम्पलेटका साथै होर्डिङ्ग जडान गर्ने जस्ता कार्यक्रम गरिने अध्यक्ष विश्वजीत तिवारीले बताउनुभयो । उहाँका अनुसार दिवसको सन्दर्भमा विशेष गरि सेवा प्रदायक निकायहरुमा हुने भ्रष्टचार, ढिलासुस्ती र घुसखोरीको न्युनीकरणका लागि सर्बप्रथम हरेक सेवाग्राही तथा नागरिकबाट त्यसको विरोध शुरु हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरि १० डिसेम्बरका दिन पर्ने अन्र्तराष्टिय मानव अधिकार दिवसलाई पनि विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । संस्थाले सो दिन जिल्लास्तरमा मानव अधिकारका सवालमा स्थानीय तहको भुमिकाका विषयमा बृहत अन्र्तक्रिया गर्ने, बाँकेको डुडुवा गाउँपालिकामा सचेतनामुलक रयाली गर्ने, बर्दियाको बढैयातालमा रयाली तथा मैनबत्ती प्रज्वलन कार्यक्रम गर्ने छ ।
आइएचआरसी संस्थाले संयोजन गर्ने कार्यक्रमहमा जिल्लास्तरमा रहेको मानव अधिकार सञ्जाल, राष्ट्रिय मानव अधिकार आयोग तथा जिल्लाका विभिन्न स्थानीय तहको समेत सहकार्य रहने छ ।

Previous Post

आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर

Next Post

झगडा हुँदा पनि रोकेन दोहोरी | कमला घिमेरि , रमेश राज भट्टराई | प्रत्यक्ष दोहोरी (भिडियो सहित)

Next Post
झगडा हुँदा पनि रोकेन दोहोरी | कमला घिमेरि , रमेश राज भट्टराई | प्रत्यक्ष दोहोरी  (भिडियो सहित)

झगडा हुँदा पनि रोकेन दोहोरी | कमला घिमेरि , रमेश राज भट्टराई | प्रत्यक्ष दोहोरी (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal