Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १८:२६
in खेलकुद
0
आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

पोखरा २०, मंसिर

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलको र््याङकिङ राउण्डमा नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।

एकल तथा महिला पुरुष तर्फका सहभागि खेलाडीहरुले ७२ एरो प्रहार गरेका हुन्् । एकल बिधा तर्फ नेपाली खेलाडी अन्तिम स्थानमा रहेकाछन््। आर्चरीमा भारत प्रमुख दाबेदार टिम मानिए पनि भारत सहित पाकिस्तान प्रतियोगितामा सहभागि नभए पनि पहिलो दिनको र््याङकीङ राउण्डमा भने बंगलादेश पदकको दाबेदाबीको रुपमा प्रबस्तुत भएको छ । बंगलादेशका सना मोहमत रुमन र भुटानकी कर्मा ओलम्पिक खेलमा सहभागि हुन छनौट भएका खेलाडीहरु समेत प्रतियोगितामा सहभागि भएकाछन््।

रिकर्भ पुरुष तर्फ बंगलादेशका सना मोहमत रुमन र महिला तर्फ बंगलादेशकै खातुम इति र््याङकिङ राउण्डमा अग्र स्थानमा रहेकाछन््। र््याङकिङ राउण्डमा ७ सय २० पुर््णङ््क रहेको खेलमा ७२ एरो प्रहार गर्दा रुमनले ६ सय ८६ अंक जोड््दा सोही इभेण्टमा महिला तर्फ भने खातुमले ६ सय ३२ अंक जोडिन््।

आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर

रिकर्भ पुरुष तर्फ भुटानका छिरिङ किनलेले ६ सय ६१ अंक जोड््दै दोश्रो स्थानमा रहे भने श्रीलंकाका सजिव डिसिल्वाले ६ सय ६० अंक ल्याउदै तेश्रो स्थानमा रहन सफल भए । त्यस्तै सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा माहानाज अफ््तर ६ सय २५ अंकका साथ दोश्रो स्थानमा रहन सफल भइन भने भुटानकी डेमा सोनमले ६ सय २४ अंक बटुल्दै तेश्रो स्थानमा रहन सफल भइन््।

त्यसै गरी कम्पाउण्ड पुरुष तर्फको खेलमा भुटानका दोर्जी ताण्डिनले अग्र स्थान हासिल गर्दा सोही इभेनटमा महिला तर्फ भने बंगलादेशकी बानिक सुस्मिताले अग्र स्थानमा रहन सफल भइन््। ताण्डिनले र््याङकिङ राउण्डमा ६ सय ९६ अंक जोड््न सफल भएभने सुस्मिताले ६ सय ८५ अंक जोड््न सफल भइन््। त्यस्तै कम्पाउण्ड पुरुष तर्फ बंगलादेशका राना सोहेलले ६ सय ९० अंक ल्याउदै दोश्रो स्थान रहे भने बंगलादेशकै आसिम कुमारदासले ६ सय ८८ अंक ल्याउदै तेश्रो स्थानमा रहेका हुन््। महिला तर्फको सोहि इभेण्टमा बंगलादेशकी सुमा विश्वासले ६ सय ४२ अंक ल्याउदै दोश्रो स्थानमा रहिन भने श्रीलंकाकी दमयन्ती टक्सिलाले ६ सय ४५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भइन््।

शनिबार देखि टिम तर्फ सेमिफाइनलका खेलहरु र एकल तर्फ भने क्वाटरफाइनलका खेलहरु हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए । नेपाली टिमका प्रशिक्षक बसन्त थकालीले प्रतियोगिता सुरु हुनु एक हप्ता अघि मात्र खेल सामाग्रिहरु आएकोले आफुहरुको खेल प्रर्दशन कमजोर हुन गएको जनाए । शुक्रबार भएको र््याङकिङ राउण्डका आधारमा टिम तथा एकल तर्फका देश तथा खेलाडीहरुको प्रतिष्प्रर्धा हुने भएको छ ।

पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भए पछि विहिबार उक्त खेलको उद््घाटन सहित अभ्यास खेल सुरु भएको थियो । उक्त खेल मंसिर २३ गतेसम्म चल्ने छ ।

Previous Post

पौडी ः गौरिकालाई अर्को स्वर्ण |

Next Post

भ्रष्टाचारविरुद्ध र मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइने

Next Post
भ्रष्टाचारविरुद्ध र मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइने

भ्रष्टाचारविरुद्ध र मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal