Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेम परियार ‘पर्खि बसे फर्कि आउछु’ मार्फत डेव्यु गर्दै |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १५:१२
in प्रदेश नं ५, मनोञ्जन, समाचार
0
प्रेम परियार ‘पर्खि बसे फर्कि आउछु’ मार्फत डेव्यु गर्दै |
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

फिल्म ‘पर्खि बसे फर्कि आउछु’ मार्फत गायक प्रेम परियारले अभिनय यात्रा सुरु गरेका छन् । प्रेमले नायकको रुपमा डेव्यु गरेको यो फिल्मको सोमबार मात्रै दाङ तुलसीपुरमा मुहूर्त गरिएयो ।

राज बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्मको सोमबारबाटै छायांकन समेत सुरु गभएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्य रहेको मुहूर्तमा मुख्य कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुर्हत सर्ट दिए ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको छन् । लभ स्टोरी जनराको फिल्ममा प्रेम परियार, समिक्षा बस्नेत र देव सागरसँगै पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसी लगायत कलाकारको अभिनय रहनेछ ।

यो फिल्म मार्फत गायक प्रेम परियार नायकको रुपमा डेब्यु गर्दैछन् । मलेखुमा गीत गाएको सानो भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएपछि कलाकार तथा निर्देशक शिशिर रानाले राजधानी ल्याएर संरक्षण दिएका थिए ।

‘नाई न भन्नु ल २’मा ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्ता गीतमा स्वर दिएपछि प्रेमको सर्वत्र चर्चा भयो । बाल गायकको रुपमा चर्चा र प्रसंशा पाएका प्रेमले नायक भएपछि पनि चर्चा र प्रशंसा पाउलान् त ?

Previous Post

नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ¥याली र कोणसभा

Next Post

ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन्् स्वर्ण

Next Post
ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन्् स्वर्ण

ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन्् स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal