Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अभियन्ता तिवारी बेष्ट आरटीआई एक्टीभिस्ट आवार्डबाट सम्मानित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ मंसिर २०७६, आईतवार १५:३६
in प्रदेश नं ५, संघ, समाचार, समाज
0
अभियन्ता तिवारी बेष्ट आरटीआई एक्टीभिस्ट आवार्डबाट सम्मानित
13
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ८ मंसिर । नेपालगन्जका सूचना अभियन्ता अधिबक्ता विश्वजीत तिवारी बेष्ट आरटीआई एक्टीभिष्ट आवार्ड २०१९ बाट पुरस्कृत हुनु भएको छ । फ्रिडम फोरम काठमाण्डौले पहिलो पटक यो आवार्ड नेपालगन्जका अभियन्ता तिवारीलाई प्रदान गरेको हो ।

देशभरिबाटै उत्कृष्ट रुपमा सूचनाको हकको क्षेत्रमा क्रियाशिल तथा यस क्षेत्रमा विशेष योगदान पुरयाए वापत फ्रिडम फोरमले आज राजधानीमा आयोजित एक कार्यक्रममा तिवारीलाई नगद रु २५ हजार सहितको सम्मान पत्र प्रदान गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र बरिष्ठ पत्रकार हरिहर विरहीले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्नुभयो ।

तिवारीले विगत एक दशकदेखि नेपालगन्जमा सूचनाको हकको अभियानलाई प्राथमिकताका साथ उठाउदै आउनु भएको छ । उहाँको नेतृत्वमा स्थापना भएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले समेत सूचनाको हकका क्षेत्रमा विशेष काम गर्दै आएकाले आफ््नो पहिचान समेत बनाएको छ ।
संस्थाले सूचनाको हकलाई प्रमुख औजारको रुपमा प्रयोग गरि सुशासन कायम गर्नेतर्फ विशेष भुमिका निर्वाह गर्दै आएको छ । कार्यक्रममा कान्तीपुर दैनिकका पत्रकार कष्ण आचार्यलाई खोजमुलक पत्रकारिता आवर्ड र रेडियो नेपालका पत्रकार सुनिता रावललाई महिला शसक्तिकरण आवार्ड प्रदान गरिएको फ्रिडक फोरमका अध्यक्ष तारानाथ दाहालले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई पनि जनही रु २५ हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

(फोटाे फिचर )

Previous Post

हार्दिक निमन्त्रणा । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन ।

Next Post

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता | नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मावि नेपालगन्ज बिजयी

Next Post
स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता | नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मावि नेपालगन्ज बिजयी

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता | नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मावि नेपालगन्ज बिजयी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal