Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हार्दिक निमन्त्रणा । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ मंसिर २०७६, आईतवार १४:४६
in अन्य, प्रवास, संघ, समाचार
0
हार्दिक निमन्त्रणा । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन ।
14
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

———————–हार्दिक निमन्त्रणा ।—————-
“ग्योइ ह्रीमठिम थेन दोङराप ता छर्ना लाअी,मोक्कोन तामाङ गिक तासी ङ्हाच्छा ब्राअी” भन्ने मुल नारा लिएर सन २००९ मा मध्यपुर्वी एसिया बहराइन राष्ट्रमा स्थापित बहराइन बासी तामाङ हरुको साझा संगठन नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले बिगतका बर्ष हरुमा झै यस बर्ष पनि बहराइनबासी नेपालीहरु माझ मंजुश्री सम्बद २८५६ जिवा(नाम्यु/मुसा बर्ग) सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम, नेपाल बाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित तामाङ कलाकार हरु र स्थानिय उत्कृष्ट कलाकार हरुको साथमा भब्य रुपमा मनाउने भएको छ।
आकर्षण हरु:-

चर्चित सेलो गायक प्रयास दोङ, सेलो गायिका जितु लोप्चान
म्हेन्दो माया गायिका :- टीका माया चोथेन
मेन्दोमाया तथा सेलो गायक :- रोम लामा
मेन्दोमाया तथा सेलो गायक :- आर बि लामा

र साथमा वैदिक पुजापाठ तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु।

यसर्थ यस सांस्कृतिक पर्व ल्होछारलाई बिगतका बर्षहरुमा झै सभ्य तथा भब्य रुपमा सफल पार्नको निमित्त बहराइनमा स्थापित सम्पूर्ण सामाजिक संघसंस्था, संगठन, उधोग ब्यबसायी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं !

तपशिल:-
मिति :- २४ जनवरी २०२० शुक्रबार
स्थान :- डेल्मोन इन्टरनेश्नल होटल मानमा
समय:- बेलुका ठिक ६ बजे।

आयोजक :- नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन।

(नोट:- कार्यक्रम स्थल सम्म बहराइनको विभिन्न क्षेत्रबाट नि-शुल्क यातायातको ब्यबस्था रहेको छ,साथै स्टल राख्न चहानु हुने महानुभाव हरुलाई स्टल खुल्ला गरिएको जानकारी पनि गराउदछु)

Previous Post

सिंगापुरमा चार नेपाली सम्मानित

Next Post

अभियन्ता तिवारी बेष्ट आरटीआई एक्टीभिस्ट आवार्डबाट सम्मानित

Next Post
अभियन्ता तिवारी बेष्ट आरटीआई एक्टीभिस्ट आवार्डबाट सम्मानित

अभियन्ता तिवारी बेष्ट आरटीआई एक्टीभिस्ट आवार्डबाट सम्मानित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal