Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्याङ्जा सहयोग समाज साउदि अरब रियाद मा भब्य देउसी भैलो कार्यक्रम सम्पन्न ( भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ कार्तिक २०७६, शनिबार २३:१३
in अन्य, प्रवास, भिडियो, समाचार
0
स्याङ्जा सहयोग समाज साउदि अरब रियाद मा भब्य देउसी भैलो कार्यक्रम सम्पन्न ( भिडियो सहित)
37
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा सहयोग समाज साउदी अरबले नोभेम्बर १ तारिक शुक्रबारका दिन रियादको एक्जिट १८ ईस्तारामा देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।

स्याङ्जा सहयोग समाज साउदी अरबका अध्यक्ष पारस काफ्लेको सभापतित्वमा सम्पन्न उक्त देउसी भैलो कार्यक्रमका प्रमुख अतिथी नेपाली दुतावासका महामहिम राजदुत प्रो. डा. महेन्द्र सिंह राजपुत रहेका थिए त्यसै गरि बिशिष्ट अतिथीमा दुताबासकै नियोग उप-प्रमुख दिलिप कुमार पौडेल, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति का सल्लाहकार मोहन बिएसके रहेका थिए। अतिथीहरुमा नेपाली जनसम्पर्क समिती साउदी अरबका सभापति दिपक रेग्मी, पारिवारिक समाज नेपाल,साउदी अरबका कोषाध्यक्ष मदन ओडारी, नेपाली साझा मञ्चका संयोजक बिष्णु घिमिरे, सिर्जना साँस्कृतिक समुहका संयोजक बिज्ञान राई, प्रवासी नेपाली एकता मञ्चका संयोजक शिवराज जैसी लगाएतका सामाजिक संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा मिडीयाकर्मी हरु रहेका थिए।

लक्ष्मिको पुजा आराधना गरि उद्धघाट्न गरिएको उक्त कार्यक्रम औपचारिक तथा सांगितिक गरि दुई चरणमा बिभाजित गरिएको थियो भने दुबै चरणका कार्यक्रम टिका के.सी ले संचालन गरेका थिए।

संस्थाकी सदस्य निरु बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती साउदी अरबका सभापति दिपक रेग्मी, नेपाली दुतावास रियादका नियोग उप- प्रमुख दिलिप कुमार पौडेल, महामहिम राजदुत महेन्द्र सिंह राजपुत ले दिपावलीको शुभकामना दिदै प्रवासमा रहेर पनि धार्मिक परम्परा तथा नेपाली संस्कृति जोगाउन गरेको स्याङ्जा सहयोग समाजको पहलको खुलेर प्रशंसा गरेका थिए।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै लाई धन्यबाद दिदै संस्थाका अध्यक्ष पारस काफ्ले ले औपचारिक कार्यक्रमको समापन गरेका थिए।

औपचारिक कार्यक्रमको समापन लगतै स्याङजा सहयोग समाज, साउदी अरबले देउसी भैसो प्रस्तुत गरेको थियो भने अन्य कलाकार हरु राज यात्री, सागर लामा, रोम लामा, दिपक सेञ्चुरी, योनिशा मोक्तान, खगेन्द्र बराल, गुप्त बि. क ले आ-आफ्नो प्रस्तुती दिदै कार्यक्रमलाई थप रौनकता थपेका थिए।

साहित्यकार नमराज लामिछाने ले कविता तथा गजलकार मदन ओडारीले आफ्नो गजल पनि सोही कार्यक्रममा प्रस्तुत गरेका थिए।

भिडियो हेर्नुस् :-


Previous Post

आँचल शर्मा प्रेमी उदिप श्रेष्ठ सँग रमाउदै

Next Post

बाँकेको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने

Next Post
बाँकेको  लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने

बाँकेको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal