...
Thursday, October 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

रास्वपा मादी–८ को प्रथम वडा अधिवेशन शनिबार

अन्जान गुभाजु by अन्जान गुभाजु
September 28, 2026
in देश, राजनीति, समाचार
0
रास्वपा मादी–८ को प्रथम वडा अधिवेशन शनिबार
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मादी गाउँपालिका वडा नं. ८ को प्रथम वडा अधिवेशन शनिबार आयोजना हुने भएको छ। अधिवेशन २०८३ असोज १७ गते शनिबार बिहान ११ बजे मादी गाउँपालिका–८ स्थित रवैडाँडामा हुने आयोजकले जनाएको छ।

वडा तहमा पार्टी संगठनसम्बन्धी विषयमा छलफल तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको बताइएको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ता, शुभेच्छुक, प्रवासी नेपाली र वडावासीको सहभागिता रहने जनाइएको छ।

यसैगरी, रास्वपा मादी गाउँपालिका वडा नं. ३ को वडा अधिवेशन २०८३ असोज १८ गते आयोजना हुने भएको छ। मादी गाउँपालिका समितिका अनुसार गाउँपालिकाअन्तर्गतका अन्य वडाहरूको अधिवेशन पनि क्रमशः आयोजना गरिनेछ।

वडा अधिवेशनमार्फत संगठन विस्तार, स्थानीय तहका विषय तथा आगामी कार्यक्रमबारे छलफल गरिने समितिले जनाएको छ।

Previous Post

हेल्प लाइन नेपाल साउदीको प्रथम उद्घाटन समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

Next Post

३२ वर्षमै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बने भिम विश्वकर्मा

Next Post
३२ वर्षमै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बने भिम विश्वकर्मा

३२ वर्षमै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बने भिम विश्वकर्मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal