...
Monday, October 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

हेल्प लाइन नेपाल साउदीको प्रथम उद्घाटन समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

अन्जान गुभाजु by अन्जान गुभाजु
September 20, 2026
in प्रवास, समाचार
0
हेल्प लाइन नेपाल साउदीको प्रथम उद्घाटन समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
31
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

रियाद । साउदी अरेबिया — प्रवासमा रहेका नेपालीहरूलाई रोजगारीका अवसरहरूसँग जोड्ने र आपसमा सहयोगको वातावरण निर्माण गर्ने उद्देश्यका साथ स्थापित ‘हेल्पलाइन नेपाल साउदी अरेबिया’ ले आफ्नो प्रथम उद्घाटन समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी ९ अक्टोबर २०२६ (शुक्रबार) का दिन रियादस्थित एक्जिट १८ मा रहेको वालिद रेस्ट हलमा भव्य कार्यक्रमका साथै हिन्दुहरूको महान् पर्व बडा दशैंको शुभकामना आदानप्रदान समेत गरिने भएको छ।

रोजगारी सिर्जना र अनुभवको सम्मान मुख्य प्राथमिकता

संस्थाका अनुसार साउदी अरेबियामा रोजगारविहीन बनेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्राथमिकताका साथ उपयुक्त रोजगारी दिलाउन पहल गर्नु संस्थाको पहिलो उद्देश्य रहनेछ। यसका साथै, लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा अनुभव र दक्षता हासिल गरिसकेका श्रमिकहरूलाई उनीहरूको क्षमता र योग्यता अनुसार अझ राम्रो अवसरसँग जोड्ने सोच संस्थाले अघि सारेको छ।

अनुभवी नेपालीहरूले राम्रो अवसर पाउँदा उनीहरूको आर्थिक अवस्था सुधार हुनुका साथै आफ्नो ज्ञान, सीप र क्षमतालाई अझ परिस्कृत गर्ने मौका मिल्नेछ। “एक नेपालीले अर्को नेपालीलाई अवसर र सहयोग गर्ने” संस्कारको विकास गर्दै नयाँ पुस्तालाई अवसर दिने र अनुभवी पुस्ताको सीपको सम्मान गर्ने वातावरण बनाउनु हेल्पलाइन नेपालको मुख्य ध्येय रहेको छ।

सामाजिक र मानवीय सेवामा पनि समर्पित हुने

हेल्पलाइन नेपाल केवल रोजगारी र सीप समायोजनमा मात्र सीमित नरही समाजका विभिन्न क्षेत्रमा आवश्यक पर्ने सामाजिक तथा मानवीय कार्यहरूमा पनि सक्रिय रहने जनाइएको छ। संस्थाका अनुसार हाल विधि-विधान तथा कार्यविधिहरूलाई अन्तिम रूप दिने काम भइरहेको छ। कार्यविधि हेल्पलाइन नेपाल’को प्रथम उद्घाटन कार्यक्रममा संस्थाले गर्ने अन्य सामाजिक कार्यहरू र आगामी गतिविधिहरू स्पष्ट रूपमा सार्वजनिक गरिनेछ।

दिनको ठीक – १२ देखि साझा ६ बजेसम्म
स्थान: एक्जिट १८, वालिद रेस्ट हल (अबी तालिब मस्जिद पछाडि)
सम्पर्क व्यक्तिहरू:
राज तोङमालुङ राई – 0570218160
राज चेम्जोङ लिम्बु – 0545060749
अभिषेक सुन्दास – 0548575198
बिनोद खत्री – 0572727802
आयोजक संस्थाले साउदी अरेबियामा कार्यरत सम्पूर्ण नेपाली दिदीबहिनी, आमा-बुवा तथा दाजुभाइहरूलाई उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम २०२६ अक्टोबर ९ तारिख शुक्रबार आयोजना हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

Previous Post

त्रिशूली पुनःउत्थानमा सक्रिय युवा महेन्द्र श्रेष्ठ

Next Post

रास्वपा मादी–८ को प्रथम वडा अधिवेशन शनिबार

Next Post
रास्वपा मादी–८ को प्रथम वडा अधिवेशन शनिबार

रास्वपा मादी–८ को प्रथम वडा अधिवेशन शनिबार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal