...
Thursday, October 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

३२ वर्षमै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बने भिम विश्वकर्मा

अन्जान गुभाजु by अन्जान गुभाजु
September 28, 2026
in प्रवास, राजनीति, समाचार
0
३२ वर्षमै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बने भिम विश्वकर्मा
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

रियाध, साउदी अरेबिया । नेपाली जनसम्पर्क समिति साउदी अरेबियाबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भिम विश्वकर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।

बाँकेको बैजनाथ गाउँपालिका–५ घर भएका ३२ वर्षीय विश्वकर्मा विगत ११ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहँदै आउनुभएको छ। वैदेशिक रोजगारीसँगै उहाँ सामाजिक गतिविधि, पत्रकारिता तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ |

साउदी अरेबियामा रहेका नेपाली श्रमिकका समस्या, उद्धार तथा राहतका विषयमा विभिन्न सामाजिक गतिविधिमा संलग्न हुँदै आउनुभएका विश्वकर्माले पत्रकारितामार्फत प्रवासमा रहेका नेपालीका समस्या र समुदायका विषयहरू सार्वजनिक गर्दै आउनुभएको छ। उहाँले विभिन्न सामाजिक तथा संघसंस्थामा समेत जिम्मेवारी सम्हालिसक्नुभएको जनाइएको छ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै विश्वकर्माले प्रवासमा रहेका नेपालीका हकहित र समस्यालाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन आफूले पहल गर्ने बताउनुभयो। उहाँले प्रवासमा रहेका नेपालीको अधिकार, सामाजिक सुरक्षा तथा आपतकालीन अवस्थामा आवश्यक सहयोगका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउनुभएको छ।

३२ वर्षको उमेरमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका विश्वकर्माको चयनलाई साउदी अरेबियामा रहेका नेपाली समुदायका युवामाझ चासोका रूपमा हेरिएको छ।

Previous Post

रास्वपा मादी–८ को प्रथम वडा अधिवेशन शनिबार

Next Post

नेपाली श्रमिकका समस्या समाधानका लागि दूतावासले आयोजना गर्दै विशेष छलफल

Next Post
नेपाली श्रमिकका समस्या समाधानका लागि दूतावासले आयोजना गर्दै विशेष छलफल

नेपाली श्रमिकका समस्या समाधानका लागि दूतावासले आयोजना गर्दै विशेष छलफल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal