Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चिकित्सक संघको आन्दोलनलाई समर्थन गर्दै त्रिशूली प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक ओपिडी सेवा बन्द

अन्जान गुभाजु by अन्जान गुभाजु
१४ श्रावण २०८३, बिहीबार ०३:५७
in देश, समाचार, समाज
0
चिकित्सक संघको आन्दोलनलाई समर्थन गर्दै त्रिशूली प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक ओपिडी सेवा बन्द
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट, साउन १२ — नुवाकोटस्थित त्रिशूली प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनलाई समर्थन गर्दै मंगलबारदेखि आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक स्वास्थ्य सेवा बन्द गरेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले देशभर आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेसँगै त्रिशूली प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सेवा स्थगित गरेका हुन्।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अर्को सूचना जारी नभएसम्म आकस्मिक सेवाबाहेक ओपीडी लगायतका नियमित स्वास्थ्य सेवा बन्द रहने जानकारी दिएका छन्। साथै अत्यावश्यक अवस्थामा मात्र अस्पताल आउन र अन्य स्वास्थ्य सेवाका लागि आन्दोलन समाप्त भएपछि सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।

अस्पताल बन्द भएपछी आम सर्वसाधारणलाई मर्कामा परेको छ ।

Previous Post

विश्वकप २०२६ मा किंग्स लाउन्जको ‘Predict & Win’ अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई बैंकक भ्रमण गराइने

Next Post

“पेसागत मर्यादा, कर्तव्य र अधिकार” मूल नारासहित स्वतन्त्र चालक संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन सोमबार

Next Post
“पेसागत मर्यादा, कर्तव्य र अधिकार” मूल नारासहित स्वतन्त्र चालक संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन सोमबार

“पेसागत मर्यादा, कर्तव्य र अधिकार” मूल नारासहित स्वतन्त्र चालक संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन सोमबार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal