Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तरबुजा खेतीमा आकर्षक बढ्दै दाङका युवाहरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ जेष्ठ २०८३, आईतवार १७:४४
in प्रदेश नं ५, संघ, समाचार, समाज
0
तरबुजा खेतीमा आकर्षक बढ्दै दाङका युवाहरु
3
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बिबस रसाइली
दाङ,३ जेठ
दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको कृषक कृष्ण चौधरीले बताउनु भयो ।

कृषि पेशा मा अनुभब भए पछि स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने चौधरीले बताउनुहुन्छ । उहाँले भन्नुभयोे, “कृषिसम्बन्धी अनुभव भएको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले पाँच वर्षअघिदेखि कृषि व्यावसाय गर्दै आएको थिएँ, हाल अहिले पाँच जना साथीहरु मिलेर दङ्गीशरण गाउँपालिका,१ रामपुरमा व्यावसायिक तरबुजाखेती गर्दै आएका छौँ ।
पहिलो वर्ष पनि तरबुजा खेती गर्दै आएका थियौं । यसबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो।

अहिले गाउँमै १२ कठ्ठा खेतमा आहाना ,पुजा सरस्वती ,दिव्या र स्वीटहनि जातका तरबुजाखेती गरिरहनुभएको छ ।अहिले आहाना, प्रति किलो रु ८० र स्विटहनी , सरस्वती , पुजा , दिव्या, प्रति किलो रु ५० को दरले गाउँमै बिक्रि भएको बताउनु भयो । अहिले दैनिक १००/१५० किलो बिक्री हुन्छ । हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य कृषकहरुलाई सहज हुने छ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उहाँ बताउनुहुन्छ ।

कृषक कृष्ण चौधरी हरुले लगायका तरबुजा किन्न पुग्नुभएका सोही ठाउँ बस्ने एक स्थानीयले भन्नू भयो गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँ आग्रह गर्नुभएको छ। खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ। भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा कृषक हरु लाई दिएका छन् ।

Previous Post

बादी अभियन्ताले मन पराए ‘लालीबजार’, प्रिमियरबाट रुँदै निस्किए

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) प्रवास नेपाली सम्पर्क समिति रियादको दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

Next Post
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) प्रवास नेपाली सम्पर्क समिति रियादको दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) प्रवास नेपाली सम्पर्क समिति रियादको दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal