Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्व. सुनिल थापाप्रति समर्पित ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, विराज भट्टको आक्रामक एक्सन अवतार

रबिन राउत by रबिन राउत
२८ फाल्गुन २०८२, बिहीबार २०:१७
in भिडियो, मनोञ्जन
0
स्व. सुनिल थापाप्रति समर्पित ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, विराज भट्टको आक्रामक एक्सन अवतार
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नेपाली चलचित्र जगतका प्रभावशाली अभिनेता सुनिल थापाको संझनामा चलचित्र ‘राम नाम सत्य’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। यो चलचित्र थापाको अन्तिम चलचित्रसमेत हो, जसको क्लाइमेक्स छायांकनका क्रममै उनको हालै हृदयघातका कारण निधन भएको थियो। युट्युबमा सार्वजनिक गरिएको टिजरमा अभिनेता विराज भट्टलाई निकै शक्तिशाली र आक्रामक ‘एक्सन’ भूमिकामा प्रस्तुत गरिएको छ। भट्टको यो नयाँ लुक्सले दर्शकमा फिल्मप्रति थप कौतुहलता पैदा गरेको छ। फिल्ममा एक्सनका साथै सस्पेन्स, थ्रीलर र प्रेमका पक्षहरूलाई निकै सन्तुलित ढंगले समेटिएको दाबी निर्माण पक्षको छ।

माइकल चन्दको कथा, पटकथा र निर्देशनमा तयार भएको यस फिल्ममा सुनिल थापा र विराज भट्टका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी र प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। ‘राम नाम सत्य’ मा कार्यकारी निर्माता: किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार ,संगीत: बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारी,छायांकन: मानकृष्ण महर्जन,द्वन्द्व निर्देशन: श्री श्रेष्ठ,सम्पादन: बन्दे प्रसाद रहेको छ ।

चलचित्रमा समावेश ‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक भए लगत्तै सुपरहिट भइसकेको छ। विराज भट्ट र सुपुष्पा भट्ट फिचर्ड यो रोमान्टिक गीतले फिल्मको प्रचारमा ठूलो सहयोग पुर्‍याएको छ।अभिमन्यु निरवी र समय थपलियाले स्क्रिप्ट सल्लाहकारको भूमिका निभाएको यो चलचित्र आगामी २७ चैत (नयाँ वर्ष २०८३ को पूर्वसन्ध्या) देखि नेपालभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तयारीमा छ।

Previous Post

साउदीमा अलपत्र २९ नेपाली तीर्थयात्रीको उद्धार, स्वदेश फर्काइने

Next Post

चिजन्स प्यालेस स्कुलले भव्य रूपमा सम्पन्न गर्‍यो आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

Next Post
चिजन्स प्यालेस स्कुलले भव्य रूपमा सम्पन्न गर्‍यो आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

चिजन्स प्यालेस स्कुलले भव्य रूपमा सम्पन्न गर्‍यो आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal