Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चिजन्स प्यालेस स्कुलले भव्य रूपमा सम्पन्न गर्‍यो आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

रबिन राउत by रबिन राउत
२ चैत्र २०८२, सोमबार १९:०२
in प्रदेश नं १, शिक्षा, समाचार
0
चिजन्स प्यालेस स्कुलले भव्य रूपमा सम्पन्न गर्‍यो आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरपालिका–९ स्थित चिजन्स प्यालेस स्कुल ले आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख सङ्गिता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, इटहरी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख रमेश कुमार शाह, विभिन्न क्षेत्रका व्यक्तित्वहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख सङ्गिता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, इटहरी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख रमेश कुमार शाह, विभिन्न क्षेत्रका व्यक्तित्वहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, सांस्कृतिक झाँकी तथा नाटक प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख सङ्गिता चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

त्यस्तै, इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले गरेको प्रयास प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले विद्यालयहरूले विद्यार्थीलाई पुस्तकमा सीमित नगरी व्यवहारिक ज्ञान, सीप र नैतिक शिक्षामा पनि जोड दिनुपर्ने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउने र सिर्जनशीलता विकास गर्ने विश्वास व्यक्त गरे।

विद्यालयका निर्देशक हरि आचार्यले विद्यालयले शिक्षा, संस्कार र जीवन उपयोगी सीप विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी ढंगले शैक्षिक गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले वातावरण थप उत्सवमय बनेको थियो।

इटहरी–८ स्थित कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलको व्यवस्थापन टोलीद्वारा सञ्चालित उक्त विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षा मात्र नभई संस्कार, सृजनशीलता, आत्मविश्वास र व्यवहारिक जीवन सीप विकासमा पनि विशेष जोड दिँदै आएको जनाएको छ।

Previous Post

स्व. सुनिल थापाप्रति समर्पित ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, विराज भट्टको आक्रामक एक्सन अवतार

Next Post

अभिनेता समिर भट्ट नेपाल आइपुगे |

Next Post
अभिनेता समिर भट्ट नेपाल आइपुगे |

अभिनेता समिर भट्ट नेपाल आइपुगे |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal