Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गोल्ड मेडलिष्ट तथा सेलीब्रेटी युवा ज्योतिष नवराज भट्ट इटहरी आउने

रबिन राउत by रबिन राउत
१९ भाद्र २०८२, बिहीबार १३:१५
in प्रदेश नं १, मनोञ्जन
0
गोल्ड मेडलिष्ट तथा सेलीब्रेटी  युवा ज्योतिष नवराज भट्ट इटहरी आउने
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिष शास्त्रमा भारतबाट गोल्ड मेडलिष्ट तथा सेलीब्रेटी ज्योतिषी भनेर समेत चिनिएका लोकप्रिय युवा ज्योतिष नवराज भट्ट (भट्ट गुरु) इटहरी आउने भएका छन् । इटहरी बासीको निमन्त्रणामा चिना तथा भाग्य फल एवम् वास्तु परामर्शका लागि उनी इटहरी आउन लागेका हुन । आफ्नो टिमसहित इटहरी आउन लागेका भट्टलाई यही भाद्र २१ गते प्रत्यक्ष भेट्न तथा ज्याेतिषिय परामर्श लिन सक्ने जनाइएको छ ।

उनले अग्रिम बुकिङ गरेका ग्रहाकहरुको चिना हेर्ने तथा परामर्श दिने कार्यक्रम तय भएको बत्ताइएको छ भने अन्यले समेत समय लिएर चिना र वास्तुसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । अग्रिम बुकिङ्गको लागि ९७६८७२१३१७, ९८५१२६२६४२ मा सम्पर्क गर्न सकिने बताइएकाे छ । “योङ एस्टोलोजर अफ द एयर” अवार्डप्राप्त गरिसकेका युवा ज्योतिष भट्ट ज्याेतिष शास्त्रमा भारतबाट गोल्ड मेडलिष्ट समेत हुन् ।

उनले पछिल्लो समय नेपाली चलचित्रहरूको साइत, कलर हेर्नेदेखि लिएर डेस्टिनेसन समेत तय गर्ने गर्दछन् । उनले मिलन चान्स निर्देशित फिल्म अन्जिलाको शुभ साइतदेखि लिएर सम्पूर्ण छायाङ्कनको अवधिभर विभिन्न ज्योतिषीय परामर्श दिएका थिए । उक्त चलचित्रलाई दर्शकहरूले माया र साथ समेत दिएका थिए । पछिल्लो समयकाे चर्चित तथा सफल मिलन चान्स निर्देशित चलचित्र अन्जिला तथा कलकार पल शाह अभिनीत चलचित्र मोहर को समेत ज्याेतिषीय परामर्श गरेका उनले नेपालका सामान्य मानिसदेखि कलाकार, व्यापारी, राजनीतिक व्यक्तित्व एवम् थुप्रै सेलिब्रेटिहरू लाई ज्याेतीषिय परामर्श दिइसकेका छन ।चलचित्र निर्देशक मिलन चान्स, नायक सविन श्रेष्ठ, हास्य कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ अर्जुन घिमिरे ‘पाँडे बुढा’, हरिश निरौला ‘कक्रोच’, पवन खतिवडा ‘म्याकुरी’ लगायत दर्जनाै कलाकारहरूले ज्योतिषी परामर्श लिई सकेका छन्।

धेरैजसो कलाकारहरु, राजनीतिज्ञ, व्यवसायी एवम् समाजका हरेक तह तप्काका व्यक्तित्वहरू भट्ट गुरुकोमा आफ्नो भाग्य तथा ज्याेतिषिय परामर्शका लागि पुग्ने गरेका छन् । ज्योतिष भट्ट गुरुले विगत पाँच वर्षदेखि ज्योतिषी पेसामा लागेर थुप्रै अवार्डहरू समेत प्राप्त गरिसकेका छन् । भाग्यरेखामा देखिएका समस्यालाई समाधानको बाटो देखाइदिने काम समेत गर्दै आएका भट्ट गुरुले योङ एस्टोलोजर अफ द एयर अवार्ड, ‘मन्दाकिनी अवार्ड’, ज्योतिषरत्न अवार्ड, पशुपतिनाथ अवार्ड लगायतका दर्जनौँ अवार्ड तथा सम्मान प्राप्त गरेका छन् भने भारतमा भएको ज्योतिषी सम्मेलनमा गोल्डमेडल तथा ‘स्काव्सा इन्टरनेशनल एस्ट्रोलोजिकल एक्सलेन्स अवार्ड २०२४’ समेत प्राप्त गरेका छन् ।

Previous Post

भाष्कर स्मृति प्रतिष्ठानद्धारा जेष्ठ नागरिक र विद्यार्थीहरु सम्मानितपोखरा ।

Next Post

हाफर अल बातिनमा पहिलो पटक नेपाली भेला, एनआरएनए आरसीसी गठनको तयारी

Next Post
हाफर अल बातिनमा पहिलो पटक नेपाली भेला, एनआरएनए आरसीसी गठनको तयारी

हाफर अल बातिनमा पहिलो पटक नेपाली भेला, एनआरएनए आरसीसी गठनको तयारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal