Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बलिदान निर्माताले ल्याए आफ्नै आवाज र अभिनयमा नयाँ गीत

Nepalok by Nepalok
८ पुष २०८०, आईतवार १९:५९
in भिडियो, मनोञ्जन
0
बलिदान निर्माताले ल्याए आफ्नै आवाज र अभिनयमा नयाँ गीत
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – केहि महिनामा छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘बलिदान’का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो निर्माण भएको छ । आज यो गीत भिडियोसहित ओएसआर डिजिटलले सार्वजनिक गरेको छ ।पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको यस गीतमा निर्माता विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिएकी छन् । अभिनयको केमेस्ट्रीले कथा बोल्छ, गीतको भाव देखाउँछ ।संगीतका लागि चर्चित तथा पुराना संगीतकार राजु सिंहले एरेन्जर सञ्जीव बराइलीसँग सहकार्य गरेर मिठो गीत ध्वनि बनेको छ । मन कृष्ण महर्जनको छायांकन र कृष्ण भण्डारीको सम्पादन र कलर ग्रेडिङले भिजुअल रूप मनमोहक लाग्छ । गीतको भिडियो मात्रै होइन गीतमा बुनिएका शव्दहरु पनि मिठा लाग्छन् ।मिक्सिङ र मास्टरिङमा नरेश बीबीसीको प्राविधिक विशेषज्ञतादेखि रेकर्डिस्टको रूपमा साबिर कार्कीको लोभलाग्दो काम समग्र भिडियो हेर्न लायक बनेको महशुस गर्न सकिन्छ ।प्रेम पुरी गीतका सहायक निर्माता हुन् । सन्तोष सेनको निर्देशन तथा कथामा निर्माण भएको गीतको भिडियोमा सहायक निर्देशक निरजन शाही ठकुरी हुन् । 

Previous Post

नेपालगन्ज महोत्सबको पहिलो दिन प्रथम डान्स आइडलमा | राष्टिय कलाकारको बेजोड प्रस्तुती

Next Post

श्रेय अगस्तीको स्वरमा "परिणाम" सार्वजनिक:

Next Post
श्रेय अगस्तीको स्वरमा “परिणाम” सार्वजनिक:

श्रेय अगस्तीको स्वरमा "परिणाम" सार्वजनिक:

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal