Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

श्रेय अगस्तीको स्वरमा “परिणाम” सार्वजनिक:

Nepalok by Nepalok
८ पुष २०८०, आईतवार २०:०५
in भिडियो, मनोञ्जन
0
श्रेय अगस्तीको स्वरमा “परिणाम” सार्वजनिक:
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक अवस्था, प्रेम र धोकाले शृजना गरेको हिंसा र बाल मनोविज्ञानमा आधारित कथावस्तु रहेको म्युजिक भिडियो “परिणाम” बुधबार साइराम पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। साक्षी-श्रेयको शब्द, संकेत अगस्तीको संगीत र श्रेय अगस्तीको स्वर रहेको उक्त गीतमा अभिनयमा दर्जनौ म्युजिक भिडियो,अनेकौ फिल्म , अभियान, राम साहिलि , म पर्खिरहन्छु , छक्का पन्जा ४ लगायत भरखरै प्रदर्शन भएको भस्मे डन मुभीमा समेत अभिनय गर्नुभएको पुर्ब का चर्चित मोडल तथा कलाकार, कलाकार संघ प्रदेस १ उपाध्यक्ष तथा चलचित्र कर्मि महा संघ प्रदेस १ का महासचिब समेत रहेका दिनेश कोइराला म्युजिक भिडियो र टिकटकमा छुट्टै छाप छोडेकी अभिनेत्री स्मारिका ढकाल र “परिचय”,”चरी” जस्ता म्युजिक भिडियोमा अभिनय गरिसकेका कमल सिंह मुख्य भूमिकामा देखिएका छन् भने बाल कलाकारमा नूर दाहालको बेजोड अभिनय देखिन सकिन्छ।

जबरजस्ती आफुले मन पराएकी केटीलाइ आफ्नो बनाउने एउटा नकारात्मक पात्र रहेको बबी दाइको नकारात्मक चरित्रले आफ्नी श्रीमती र उसको प्रेमीको हत्या गरेको परिणाम आफ्नै छोरोले उसको हत्या गर्ने एउटा फरक कथावस्तुमा आधारित परिणामले समाजमा सही निर्णय नलिँदा आफुले पनि र अरुले पनि परिणाम भोग्नुपर्ने बाध्यता कथामार्फत दर्शाइएको छ। विशाल निरौलाको संगीत सम्योजन, रन्जन राइको रेकर्ड/मिक्स/मास्टरिङ, दिनेश पराजुलीको छायांकन, शिलान लम्सालको सम्पादन, पुनम चौधरीको शृंगार, खेमनाथ खनालको स्क्रिनप्ले र क्रियेटिभ निर्देशनमा बनेको परिणामको निर्माता सुनिता ढुंगेल हुन् भने निर्देशन र कथा संकेत अगस्तीको रहेको छ। उक्त म्युजिक भिडियोले जीवनमा रिस र अहंकारले कहिले सुख दिँदैन भन्ने सन्देश दिएको छ।

Previous Post

बलिदान निर्माताले ल्याए आफ्नै आवाज र अभिनयमा नयाँ गीत

Next Post

प्रिती आलेको चर्चित गीत ‘आहै आज मेरो छैन भुईंमा खुट्टैमा झुमे नेपालगन्जवासी |

Next Post
प्रिती आलेको चर्चित गीत ‘आहै आज मेरो छैन भुईंमा खुट्टैमा झुमे नेपालगन्जवासी |

प्रिती आलेको चर्चित गीत ‘आहै आज मेरो छैन भुईंमा खुट्टैमा झुमे नेपालगन्जवासी |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal