Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगन्ज महोत्सबको पहिलो दिन प्रथम डान्स आइडलमा | राष्टिय कलाकारको बेजोड प्रस्तुती

Nepalok by Nepalok
६ पुष २०८०, शुक्रबार २२:४४
in पत्रपत्रिका, प्रदेश नं ६, फोटो फिचर, समाचार
0
नेपालगन्ज महोत्सबको पहिलो दिन प्रथम डान्स आइडलमा | राष्टिय कलाकारको बेजोड प्रस्तुती
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, नेपालगन्ज महोत्सबको पहिलो दिन प्रथम डान्स आइडलमा १८ छनोट भएका छन् । जम्मा ३९ जना सहभागी रहेका डान्स आइडलमा आज भएको पहिलो अडिसनबाट १८ जना छनोट भएका हुन् ।

पहिलो दिन २० जनाको अडिसन भएको छ जसमा २ जना अडिसनबाट असफल भई बाहिरिएको बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराउनुभयो । भोली १९ जनाको अडिसन रहेको छ भने आइतवार पहिलो अडिसनमा छनोट भएका १८ जनाको अडिसन हुने नृत्य निर्देशक शाहीले बताउनुभयो ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्टिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगन्ज महोत्सव २०८० पुष १७ गतेसम्म संचालन हुने छ ।

Previous Post

बसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार प्रशारण हुने

Next Post

बलिदान निर्माताले ल्याए आफ्नै आवाज र अभिनयमा नयाँ गीत

Next Post
बलिदान निर्माताले ल्याए आफ्नै आवाज र अभिनयमा नयाँ गीत

बलिदान निर्माताले ल्याए आफ्नै आवाज र अभिनयमा नयाँ गीत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal