धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ ।
यस अघी चलचित्रको नाम आईएम ट्वान्टी वान रखिएको थियो । चलचित्र निर्माण भएको लामो समय पछी नाम परिमार्जित गर्दै ‘ज्याकी : आईएम ट्वान्टी वान’ रखिएको हो । यस् बाट के अनुमान लगाउन सक्छौभने यस् चलचित्रमा धिरज मगरको नाम ज्याकी रहेको छ् ।चलचित्रलाई रेनशा राई राणाले निर्देशन गरेकी हुन भने धीरज सगै जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ । आइकोरको अघिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’देखि अभिनय करिअर थालेका धीरजको निर्माण कम्पनीसँग दोस्रो सहकार्य हो ।

>








Discussion about this post