Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´सार्वजनिक

रबिन राउत by रबिन राउत
१२ माघ २०७९, बिहीबार १६:२५
in भिडियो, मनोञ्जन
0
दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´सार्वजनिक
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन :नेपाली सागीतिक दुनियामा कमब्याक भएकी छिन । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´को बिहिबार लोकार्पण गरिएको हो । होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलाेकश्री ,म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे । प्रतिष्ठित संगीतकार आलाेकश्री द्वारा संगीतबद्ध गीति एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ ।  
एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलाेकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ  र अनिता प्रधानको शब्द रचना रहेको एल्बम  ‘झिलमिल सितारा´मा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिएकी छिन।
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा,बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा,गीतकार एसपी कोइरालाले नेपाली सागीतिक  छेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गर्नु भएको थियो ।
साथै कार्यक्रममा एल्बममा समाबेश गीत ‘ हे माया´को भिडियो समेत प्रदर्शन गरिएको थियो । आलाेकश्रीकै शब्द ,सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा सुरज गराज र अस्मिता पन्तको अभिनय रहेको छ।
‘झिलमिल सितारा´का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल ,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।  
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो।

Previous Post

‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदिप खड्का

Next Post

धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्‍वान्टी वान’ आगामी वैशाख २१ मा

Next Post
धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्‍वान्टी वान’ आगामी वैशाख २१ मा

धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्‍वान्टी वान’ आगामी वैशाख २१ मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal