Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजु सुन्दासको ‘बन्धन’मा सुधिर र करिश्मा  ( भिडियो )

रबिन राउत by रबिन राउत
२५ मंसिर २०७९, आईतवार २२:००
in भिडियो, मनोञ्जन
0
राजु सुन्दासको ‘बन्धन’मा सुधिर र करिश्मा  ( भिडियो )
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बडादिन ख्रीष्टमस कोसेली स्वरूप होसन्ना सेवकाईको प्रस्तुतिमा रहेको सुसमाचारिय म्युजिक भिडियो ‘बन्धन’ सार्वजनिक भएको छ। नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित यस गीतमा गायक प्रताप दास र मेलिना राईको सुमधुर स्वर  सुन्न सकिन्छ। दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्।

गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्मको कारण र उदेश्यलाई  प्रकाश पारिएको छ।  राजु सुन्दास र समिता सुन्दासको प्रस्तुतकर्ता  रहेको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

 रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो राजु सुन्दास अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक:

Previous Post

बिवेक पौडेलको अष्ट्रेलियामा फोटोग्राफी करियर

Next Post

अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा  'सम्झनाका मिठा मिठा पलहरु' सार्वजनिक ( भिडियो )

Next Post
अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा  ‘सम्झनाका मिठा मिठा पलहरु’ सार्वजनिक ( भिडियो )

अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा  'सम्झनाका मिठा मिठा पलहरु' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal