Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिवेक पौडेलको अष्ट्रेलियामा फोटोग्राफी करियर

नेपाल ओके by नेपाल ओके
२५ मंसिर २०७९, आईतवार २०:२९
in अन्य
0
बिवेक पौडेलको अष्ट्रेलियामा फोटोग्राफी करियर
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

झापाका बिवेक पौडेल फोटोग्राफीमा आफ्नो भविष्य राम्रोसंग अघि बढाइरहेका छन् । उनि अहिले अष्ट्रेलियामा बसेर करियरमा फोकस छन् । उनले सुनिता रिजालसँग विवाह गरेका छन् । बिवेककी १ वर्षकी छोरी समेत छिन् ।
बिवेकले बिर्तामोड स्थित बाल्मिकी लिंकन कलेजबाट उच्च शिक्षा अध्ययन गरेका हुन् । उच्च शिक्षा अध्ययनपछि उनले फिल्म मेकिङको कोर्ष अध्ययन गरे । बिवेकले २०१८ मा १ वर्षको फिल्म निर्देशनको डिप्लोमा कोर्ष पुरा गरेका हुन् । संगसंगै नेपाली धेरै फिल्ममा काम समेत गरेको उनले बताए ।

डिवाइन वाइन २०१९, मिस उर्लाबारी २०२२, मिस टुर्सिम नेपाल, मिसल २०२०, मिस उर्लाबारी २०१९ जस्ता धेरै कार्यक्रममा फोटोग्राफी गरेको उनमा अनुभव छ । साथै बिवेकले धेरै स्कुल तथा कलेजहरुमा फोटोग्राफीका कक्षाहरु समेत दिएका छन् । फोटोग्राफीमा प्रशंसा पाउँदै उनलाई पुरस्कृत समेत गरिएको छ ।

सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कूल र बाल्मिकी लिंकन कलेजबाट उनले कर्पोरेट, कार्यक्रम र सेमिनारहरूमा काम गरेका छन् । सन् २०१९ मा थाइल्याण्डको बैंककमा आयोजना भएको ‘थाइल्याण्ड अन्तर्राष्ट्रिय फेसन फेस्टिभल’ मा प्रोफेसनल फोटोग्राफरको रूपमा काम गरेपछि उनको अनुभब अझै बृद्धी भएको उनले बताए ।

२०१८ यता बिवेकको फोटोग्राफीको करियरमा धेरै विज्ञापनहरू, व्यावसायिक बस्तु, म्यजिक भिडियोहरू, छोटा फिल्महरू खिचेको अनुभब छ । उनि भन्छन् – ‘मैले नेपालमा मेरो आफ्नै व्यवसाय ‘बिबेक फोटोग्राफी’ नाममा दर्ता गरेको छु ।’

जुन २०२२ मा क्यानबेरा, सिड्नी र ब्रिस्बेनमा फोटो खिच्ने कार्यक्रमको लागि सम्झौता गर्दै २०२२ अगस्ट २४ मा अष्ट्रेलिया पुगेका थिए । उनि थप्छन् –‘मैले ब्रिस्बेन, गोल्ड कोस्ट, क्यानबेरा र सिड्नीका धेरै ठाउँहरूमा यात्रा गरे फोटोग्राफरको रूपमा मेरो जुनूनको साथसाथै मैले आफ्नो भविष्यको करियर खोज्नुपर्छ ।’

Previous Post

विश्वकपको रौनक सङ्गै सुरु भयो 'भकुन्डो ब्याटल फेस्ट' 

Next Post

राजु सुन्दासको ‘बन्धन’मा सुधिर र करिश्मा  ( भिडियो )

Next Post
राजु सुन्दासको ‘बन्धन’मा सुधिर र करिश्मा  ( भिडियो )

राजु सुन्दासको ‘बन्धन’मा सुधिर र करिश्मा  ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal