Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मान कुमारी लामाको पहिलो प्रस्तुति दशैं गीत “चर्के पिङ्ग” बजारमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
८ आश्विन २०७९, शनिबार १४:१४
in भिडियो, मनोञ्जन
0
मान कुमारी लामाको पहिलो प्रस्तुति दशैं गीत “चर्के पिङ्ग” बजारमा (भिडियो सहित)
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ अशोज ०७ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा अहिले यस चाड संग सम्बन्धित गीतहरु थुप्रै सार्बजनिक भैरहेका छन् । यसै भिडमा मान कुमारी लामाले पनि आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा “चर्के पिङ्ग” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । उनको यो पहिलो गीत भएता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतका हस्तीहरु संग सहकार्य भएको हुनाले गीत निकै उत्कृष्ट बनेको छ । गीतलाई लय नारायण दंगालले भरेका छन् भने शब्द शारदा रसाइलीको रहेको छ ।

“चर्के पिङ्ग” बोलको गीतमा राम स्याङ्गतान, सागर स्याङ्गतान र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । बिशेष कुरा त के छ भने यस गीतमा स्वर भर्नुहुने गायक तथा सर्जक राम स्याङ्गतान केहि समय अगाडी सम्म प्रबासमा रहेका थिए । उनि अहिले नेपाल आएको करिब १ हप्ता भन्दा बढी भैसकेको छ । जुनसुकै प्रबासीहरुलाई पनि स्वदेश फर्कीसके पछी आफ्नो घर परिवार साथीभाई भेट्न हतार हुने गर्दछ । तर राम यसै गीतको तयारीका लागि आफ्नो जन्म ठाउँ नुवाकोट नपुगी हाल सम्म पनि काठमाण्डौमा नै रहेका छन् । भन्नुको तात्पर्य नेपाली गीत संगीत कै लागि कलाकारहरु यति ठुलो त्याग समेत गर्न सक्ने रहेछन् । 

“चर्के पिङ्ग” बोलको गीत, दशैँ दुख मात्र होइन, आफ्नो गक्ष्य अनुसार हर्सउल्लासका साथमा पनि मनाउनु पर्दछ संदेशको पेरिफेरीमा रहेको छ । अमोन रानाको कोरिग्राफीले सजिएको यस गीतको म्युजिक भिडियोमा सुक्र लामा, प्रकाश तामाङ्ग राज, जुना कार्की र गणेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन सुजन कोइरालाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै

Next Post

आउट साइडर्स नेपालको " माईला " म्युजिक भिडियो सार्वजनिक

Next Post
आउट साइडर्स नेपालको ” माईला ” म्युजिक भिडियो सार्वजनिक

आउट साइडर्स नेपालको " माईला " म्युजिक भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal