Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फरक कन्सेप्टमा नेपालमै पहिलो पटक ‘एकसेएकरनवे-२०२२’ को आयोजना

रबिन राउत by रबिन राउत
१६ श्रावण २०७९, सोमबार १८:४५
in प्रदेश नं १, मनोञ्जन
0
फरक कन्सेप्टमा नेपालमै पहिलो पटक ‘एकसेएकरनवे-२०२२’ को आयोजना
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक ‘एकसेएकरनवे-२०२२’ को आयोजना भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारी र शाहरा इन्टरटेन्मेन्ट धरानको संयुक्त आयोजनामा भएको यो फेसन शो अन्य फेसन शो भन्दा सतप्रतिसत फरक रहेको आयोजकले जनाएको छ । ‘एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको र यसको मुख्य कार्यक्रममा विभिन्न प्रकारका विषयगत घटनाहरू समावेश हुनेछन् । जस्को लागि प्रतिष्पर्धीहरुलाई निश्चित समय दिइनेछ, सो अवधीमा दिइएको कार्य पूरा गर्नुपर्ने आयोजक मध्येका एक जीवन चिमोरियाले बताए ।

यस्तै प्रतिष्पर्धीहरुले गर्ने सो कार्यहरुमा ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुट मार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइने उनको भनाइ छ । यो कार्यहरुको सुरुवात ‘रिफ्रेसमेन्ट थिम’ अन्तर्गत स्विमिङ पुल र सो को आसपासमा र ‘ग्ल्यामर थिम’ अन्तर्गत इन्डोर शुट गरि २ चरणमा निस्चित समय निर्धारण गरेर प्रतिष्पर्धी मोडलहरुलाई कार्य तथा फोटोसुट सम्पन्न भएको अर्का आयोजक सौगात रिजालले जानकारी गराए । गएको बुधबार ‘रिफ्रेसमेन्ट थिम’ उर्लाबारीमा अवस्थित मदन भण्डारी पार्कमा गरिएको थियो भने ‘ग्ल्यामर थिम’ गएको शनिबार परिकला फोटोग्राफी इटहरीको स्टुडियोमा गरिएको थियो ।

यो फेसन शोको ३ ठाउमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना युवतीहरुको सहभागीता रहेको थियो भने जसबाट १८ जना फाइनल चरणको लागि छनौट भएका छन् । फोटोसुट थिमको अझै केही चरणहरु बाकी रहेको आयोजकले जनाएको छ । त्यसपश्चात् यी १८ प्रतिष्पर्धी मोडलहरुबाट अन्तिम कार्य गर्दै फाइनल राउन्ड म्युजिकल फेसन रनवे शोबाट समापन हुनेछ । आयोजकका अनुसार झापामा भाद्र दोश्रो हप्ता फाइनल कार्यक्रम गर्ने योजना रहेको छ । फाईनलमा यो शोका प्रतिष्पर्धीहरुले सेन्ट्रल फेसन हब उर्लाबारीका विद्यार्थी र अन्य फेसन डिजाइनरहरुको ड्रेसमा र्याम्प वाल्क गर्नेछन् । ‘एकसेएकरनवे’ को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि र रुष्मा रोक्का, मिडिया प्रचारप्रसारको रुपमा डिथ्री अनलाइन र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको छ ।

Previous Post

कुमारको 'कसम'मा कमल र ललनाको रोमान्स ( भिडियो )

Next Post

चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने

Next Post
चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने

चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal