Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कुमारको ‘कसम’मा कमल र ललनाको रोमान्स ( भिडियो )

रबिन राउत by रबिन राउत
१६ श्रावण २०७९, सोमबार १८:३७
in भिडियो, मनोञ्जन
0
कुमारको  ‘कसम’मा कमल र ललनाको रोमान्स   ( भिडियो )
21
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – श्रावण महिनामा यसपाली वर्षाको बाढी जसरी तिजका  गीत संगीतको बाढी भेल आउने क्रम जारी नै छ।  यसैबीच  प्रेमिल शैलीको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गीतकार कुमार मिश्रको  शब्द रहेको छ। गायक  साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ ।  गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।  

गौतम  बुद्ध जन्मस्थल लुम्विनी भित्र  छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले खिचेको भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

भिडियो लिंक:

Previous Post

‘हिँड्दा–हिँड्दै’ को फस्र्टलुकमा आकाश र रेखा मस्त

Next Post

फरक कन्सेप्टमा नेपालमै पहिलो पटक 'एकसेएकरनवे-२०२२' को आयोजना

Next Post
फरक कन्सेप्टमा नेपालमै पहिलो पटक ‘एकसेएकरनवे-२०२२’ को आयोजना

फरक कन्सेप्टमा नेपालमै पहिलो पटक 'एकसेएकरनवे-२०२२' को आयोजना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal