...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

‘हिँड्दा–हिँड्दै’ को फस्र्टलुकमा आकाश र रेखा मस्त

रबिन राउत by रबिन राउत
August 1, 2022
in मनोञ्जन
0
‘हिँड्दा–हिँड्दै’ को फस्र्टलुकमा आकाश र रेखा मस्त
114
SHARES
497
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं÷१६ साउन ।
लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’ को फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याइएको छ । निर्माण टिमले साउने सोमबारको शुभसाइत पारेर फस्र्टलुकसहित फिल्मको प्रदर्शन मिति सार्वजनीक गरेको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशब्यापी प्रदर्शनमा आउने छ ।
सार्वजनीक पोस्टरमा फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत,सानीया खान,बिमल श्रेष्ठ,बिशाल श्रेष्ठ,बिकास थापा मगर,ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् ।
राजकुमार थिङ निर्माता रहेको फिल्मको सहनिर्मातामा केबी सुब्बा,प्रमोदकुमार तामाङ र महादेव साह छन् । लीलामान तण्डुकारले खिचेको फिल्मका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी,देव महर्जनको द्धन्द्ध निर्देशन र नवीन निरौलाको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

Previous Post

ताबुकमा राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न |

Next Post

कुमारको ‘कसम’मा कमल र ललनाको रोमान्स ( भिडियो )

Next Post
कुमारको  ‘कसम’मा कमल र ललनाको रोमान्स   ( भिडियो )

कुमारको 'कसम'मा कमल र ललनाको रोमान्स ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal