Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

रबिन राउत by रबिन राउत
२५ बैशाख २०७९, आईतवार १९:५८
in प्रदेश नं ३, मनोञ्जन
0
आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो अवसर प्राप्त भएको हो ।
शनिबार मध्यान्न ६ बजे त्रिभुवन विमानस्थल अवतरण भएकी गायिका गिल कन्सटमा भने मध्य राती १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिव तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीतसंगीतबाट दर्शक नचाइन् ।


‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । उनका हरेक गीतमा दर्शक झुम्दै र उफ्रिदै नाचेका थिए ।
‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’ उनको गीतमा त दर्शकले वान्स मोरका हुटिङ समेत बर्षाएका थिए ।


गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाएकी थिइन् । अर्काे पटक नेपाल आउँदा यो गीत पुरै गाउने बाँचा समेत गरेकी गिलले नेपाल र नेपाली आफुलाई मनपर्ने बताइन् ।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले जानकारी दिए ।


दर्शकले भरिभराउ भएको क्लब प्लाटिनममा गिलको आगमन पहिले दर्शक नाचउने काम त्यहाँका डिजेले नेपाली लोक, पप लगायत बिभिन्न गीतबाट गरेका थिए ।
फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

Previous Post

“बाँसको घारीमा” भित्र सबिता कार्कीको मस्ती (भिडियो सहित)

Next Post

२० मे २०२२ का दिन दमाममा श्रमिक सचेतना तथा गुनासो/समस्या संकलन कार्यक्रम हुँदै

Next Post
२० मे २०२२ का दिन  दमाममा  श्रमिक सचेतना तथा गुनासो/समस्या संकलन कार्यक्रम हुँदै

२० मे २०२२ का दिन दमाममा श्रमिक सचेतना तथा गुनासो/समस्या संकलन कार्यक्रम हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal