Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चौथो ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु

रबिन राउत by रबिन राउत
२७ फाल्गुन २०७८, शुक्रबार १५:०८
in प्रदेश नं ३, मनोञ्जन
0
चौथो ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ फागुन
नेपालका ब्युटिसियनहरुको ब्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि बिगत चार वर्षदेखि हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगिको खोजी सुरु भएको छ ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि.ले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् ।
चौथो ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गरिने पनि बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् ।


बिगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई बतृत्वकला, ब्यक्तित्व विकाश, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।
प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि सर्ट, फाईनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । बिजेता सहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि बिजेतालाई क्राउन, ट्रफी सहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निशुल्क फोटो शेसन, बिजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अबसर प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकाश तालिक केन्द्र रविभवन तथा विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् ।

Previous Post

अभिनेत्री सृष्टि श्रेष्ठसहित चलचित्र 'चिसो एस्ट्रे'को युनिट प्रचारप्रसारका लागि पुर्वमा (भिड्यो )

Next Post

मेलिना र सुभमको 'धाउन नमिल्ने' सार्वजनिक ( भिडियो )

Next Post
मेलिना र सुभमको ‘धाउन नमिल्ने’ सार्वजनिक ( भिडियो )

मेलिना र सुभमको 'धाउन नमिल्ने' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal