Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक । (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१२ मंसिर २०७८, आईतवार २१:५०
in भिडियो, मनोञ्जन
0
चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक । (भिडियो सहित)
13
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक भएको छ । प्राय लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर उनका लोक दोहोरी शैलीका गीतहरु अलि बढी हिट भएकाले पनि होला सायद गीतकार, संगीतकारहरुले यी शैलीका गीतहरु अलि बढि अफर गर्छन् ।
सानै उमेरमा गाउन सुरु गरेपनि र संगीतको औपचारिक शिक्षा हासिल नगरेपनि उनको स्वर परिपक्व सुनिन्छ । प्रस्तुत गीत मेरो जस्तो मायालाई पनि समिक्षाले न्याय गरेकी छिन् । दिलको बदला दिल दिएँ , म भन्दा नि , तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतका संगीतकार राज कुमारसंग उनको यो पहिलो सहकार्य हो । हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर , राज कुमारको शव्द संगीत , संजय हमालको अरेञ्जमेन्ट , दिल समर्पणको रेकर्डिङ , चन्द्र चौधरी (अकष्टिक नेपाल)को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाँकन तथा स्वयम गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।  

अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरुले पनि प्रमाणित गरिसकेका छन् । तसर्थ यस गीतलाई पनि दर्शक श्रोताहरुले मन पराईदिनुहुनेछ भन्ने आशा राख्न सकिन्छ ।

Previous Post

'मिस ग्राण्ड नेपाल २०२१'को ताज निशुले जितिन्, यी हुन् ताज जित्ने अन्य ४ सुन्दरीहरु (भिडियो सहित)

Next Post

सौगात , बुद्दि , दिया पुन अभिनित चलचित्र ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने

Next Post
सौगात , बुद्दि , दिया पुन अभिनित चलचित्र  ‘मन्त्र’ माघ २८ बाट  प्रदर्शनमा आउने

सौगात , बुद्दि , दिया पुन अभिनित चलचित्र ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal