Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिस ग्राण्ड नेपाल २०२१’को ताज निशुले जितिन्, यी हुन् ताज जित्ने अन्य ४ सुन्दरीहरु (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१२ मंसिर २०७८, आईतवार २१:४६
in प्रदेश नं ३, मनोञ्जन
0
‘मिस ग्राण्ड नेपाल २०२१’को ताज निशुले जितिन्, यी हुन् ताज जित्ने अन्य ४ सुन्दरीहरु (भिडियो सहित)
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ यहि शुक्रबार काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा ‘मिस ग्राण्ड नेपाल २०२१’ सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, हेटौंडाकी मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, झापाकी वविता आचार्य ‘मिस स्कुवा नेपाल’, पोखराकी प्रमिला विश्वकर्माले ‘मिस मल्टिनेशनल नेपाल’ को ताज पहिरिन सफल भएकी हुन् । हेर्नुस उक्त कार्यक्रमको भिडियो ।

सम्पूर्ण बिजेताहरुले ५०-५० हजार नगद संगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का, नेपालि चलचित्रमा नायिका हुने अवसर प्राप्त गरेका छन् । यस्तै बिजेताहरुले इण्टरनेसनल सौन्दर्य प्रतियोगितामा नेपालको झण्डा फहराउदै सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्याजेण्टमा देशभरका १५६ युवतीहरु प्रतिष्पर्धामा आएका थिए । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।

फ़ाईनल निर्णायक प्यानलमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोस्ना बस्नेत रहेका थिए । आयोजक कम्पनिले  मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ जना सुन्दरीहरुलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज शिह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दिपेन्द्र राज शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

ग्राण्ड फिनाले कार्यक्रमबाट टाईटल अवार्डहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत ‘मिस इनोसेन्ट’ यशोदा रेग्मी, ‘मिस एक्टिभ’ ममता बुढा क्षेत्रि, ‘मिस स्पोन्टेनियस’ मनिषा छिनाल, ‘मिस बेस्ट फिगर’ ममता मल्ल, ‘मिस परशनालिटी’ वर्षा राणा, ‘मिस फोटोजेनिक’ सपना कार्की, ‘मिस बेस्टवाक’ प्रमिला विश्वकर्मा, ‘मिस मल्टिमिडिया’ वविता आचार्य, ‘मिस बेस्ट स्पिच’ सोनाली सापकोटा, ‘मिस इन्टेलुक्च्युल’ निशु शाह, ‘मिस कोन्जेनियालिटी’ निशु कुमारी शाह, ‘मिस ट्यालेन्ट’ वविता आचार्य, ‘मिस हार्ड वोर्किङ’ सोना कुमारी यादव, ‘मिस फ्रेन्डली’ अन्जली थापा, ‘मिस बेस्ट हेयर’ अस्मिता तामाङ, ‘मिस ग्ल्यामर’ ममता बुढा क्षेत्रि, ‘मिस बेस्ट स्माइल’ डिम्पल खरेल, ‘मिस बेस्ट स्किन’ सुर्जिना श्रेष्ठ र ‘मिस कन्फिडेन्ट’को टाईटल सोनाली सापकोटाले जितेकी थिइन् ।
भिडियो :

Previous Post

मुख्यमन्त्री राजेन्द्र राईले गरे मेरो डान्स कप र मेरो भ्वाईस कप युएसएको उद्घाटन,

Next Post

चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक । (भिडियो सहित)

Next Post
चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक । (भिडियो सहित)

चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक । (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal