Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिस ग्राण्ड नेपाल’ ताजको लागि १६ युवतीको प्रतिष्पर्धा, यहि १० गते ग्राण्ड फिनाले (तस्विर सहित)

रबिन राउत by रबिन राउत
९ मंसिर २०७८, बिहीबार २३:०१
in प्रदेश नं १, मनोञ्जन
0
‘मिस ग्राण्ड नेपाल’ ताजको लागि १६ युवतीको प्रतिष्पर्धा, यहि १० गते ग्राण्ड फिनाले (तस्विर सहित)
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ कोरोना महामारी साम्य हुदै गएपछि प्राय: सबै क्षेत्रहरु यतिबेला खुल्ला भैसकेको छ । हाल सौन्दर्य प्रतियोगिताको क्षेत्र पनि खुल्ला भएसंगै यतिबेला देशैभर विभिन्न नाममा सौन्दर्य प्रतियोगिताहरु भैरहेको छ । यस्तैमा ‘मिस ग्राण्ड नेपाल’ को चौथो सिजन पनि अन्तिम चरणमा पुगेको छ । अर्थात प्रतियोगिताको केहि दिनअघि ट्यालेण्ट राउण्ड सम्पन्न भएसंगै अब फ़ाईनल कार्यक्रम पनि केहि दिनमै गरिने आयोजकले जनाएको छ ।

आयोजक कम्पनि आरके इन्टरटेन्मेन्ट ग्रुपका अनुसार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा यहि मङ्सिर १० गते शुक्रबारका दिन साझ ५ बजेबाट ग्राण्ड फिनाले कार्यक्रम सुरु गरिने छ । ‘मिस ग्राण्ड नेपाल’ प्रतियोगितामा निशु शाह सिरहाबाट, सपना कार्की पोखराबाट, वर्षा राणा नवलपरासीबाट, ममता मल्ल डोटीबाट, सोनाली सापकोटा काभ्रेबाट, सुर्जिना श्रेष्ठ काठमाडौबाट, मनिषा छिनाल हेटौडाबाट, यशोदा रेग्मी पाल्पाबाट, ममता बुढा क्षेत्रि बर्दियाबाट, बबिता आचार्य झापाबाट, अस्मिता तामाङ काठमाडौबाट, डिम्पल खरेल झापाबाट, प्रमिला विश्वकर्मा पोखराबाट, सोना यादव बाराबाट, आयुष्या चन्द ठकुरी सिन्धुलीबाट र अन्जली थापा दाङबाट सहभागी भएका छन् ।

गएको ४ गते काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा भएको ट्यालेण्ट राउण्डमा प्रतिष्पर्धीहरुले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका थिए । प्रतिष्पर्धीहरुले तालिम अवधिमा भाषा, व्यक्तित्व विकास, भौगोलिक इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटो सुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाकलगायतको प्रशिक्षण गराईएको छ ।

ट्यालेन्ट शो को निर्णायक मण्डलमा डान्स डाइरेक्टर राजिव बलामी, संगितकार एवम लेक्चरर सरोज प्याकुरेल, सञ्चारकर्मी दिपेन्द्र राज शाक्य, मिस ल्याण्ड स्क्याप २०१९ कि बिजेता मिस अस्मिता ढुंगाना रहेका थिए भने प्रमुख अतिथिमा किसन राज शिह रहेका थिए । यस्तै कार्यक्रमको अतिथिको रुपमा राजु श्रेष्ठ, प्रकाश कुवर, गौरब श्रेष्ठको उपस्थिति रहेको थियो । ट्यालेण्ट राउण्ड कार्यक्रमलाई श्री प्रशाद शर्माले संचालन गरेका थिए ।

Previous Post

चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ गतेबाट देशभर प्रदर्शनमा आउने

Next Post

रमेश प्रसाइले पहिलो पटक लेखेको कमेडी गीत आज ‘तरुनी खोज्दे भन्न थाले’ सार्वजनिक

Next Post
रमेश प्रसाइले  पहिलो पटक लेखेको कमेडी गीत आज  ‘तरुनी खोज्दे भन्न थाले’  सार्वजनिक

रमेश प्रसाइले पहिलो पटक लेखेको कमेडी गीत आज ‘तरुनी खोज्दे भन्न थाले’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal