Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ गतेबाट देशभर प्रदर्शनमा आउने

रबिन राउत by रबिन राउत
९ मंसिर २०७८, बिहीबार १३:४५
in भिडियो, मनोञ्जन, समाचार
0
चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ गतेबाट देशभर प्रदर्शनमा आउने
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

‘प्रेमगीत’ र् ‘प्रेमगीत २’ को सफलता पछी आसुसेन फिल्मले निर्माण गरेको चलचित्र ‘प्रेमगीत ३’ यही बर्षको फागुन १३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ् । चलचित्र निर्माण टिमले नयाँ प्रदर्शन मिती सार्वजनिक गरेको हो ।

चलचित्रका निर्माता सन्तोष सेनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताएका छन । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय भएको चलचित्र ‘प्रेमगीत ३’ पनि कोरोना कहरको चपेटा परे पछी प्रदर्शन हुन पाएको थिएन । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

Previous Post

 चलचित्र 'टुल्की' लाई यूनिभर्सल सर्टिफिकेट

Next Post

'मिस ग्राण्ड नेपाल' ताजको लागि १६ युवतीको प्रतिष्पर्धा, यहि १० गते ग्राण्ड फिनाले (तस्विर सहित)

Next Post
‘मिस ग्राण्ड नेपाल’ ताजको लागि १६ युवतीको प्रतिष्पर्धा, यहि १० गते ग्राण्ड फिनाले (तस्विर सहित)

'मिस ग्राण्ड नेपाल' ताजको लागि १६ युवतीको प्रतिष्पर्धा, यहि १० गते ग्राण्ड फिनाले (तस्विर सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal