Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन भदौ ५ गते हुदै !!!

रबिन राउत by रबिन राउत
३१ श्रावण २०७८, आईतवार १५:३०
in प्रदेश नं ३, मनोञ्जन
0
“काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन भदौ ५ गते हुदै !!!
16
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो पहिलो चरणको अडिसन सम्पन्न गरेकाछन। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २” को पहिलो चरणको अडिसन काभ्रेको बनेपा मा स्थानीय संघ संस्थाहरु को सहकार्यतामा सम्पन्न भएको र अन्तिम अडिसन यहि आउदो भदौ ५ गते शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा  Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि आयोजना हुने भनि जानकारी गराइएको छ ।  

उक्त अडिसन मा इक्छुक युवा -युवतीहरु लाइ यथासिघ्र फारम भरि अडिसनमा आउनकोलागि आह्वाहन गरिनछ। मोडलिङ क्षेत्रमा अभिरुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट  उक्त अडिसन को पहिलो चरणमा ७ जना छनौट गरिएको र अब आउने सनिबारका दिन गरिने अडिसनबाट अझ २३ जनालाइ छनौटगरि जम्मा ३०जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।  

यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको छ। हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौ । जहाँ हामी तपाईहरु लाइ मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा  “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ।   

काभ्रे फेस्ट , युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो ,जहा बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले सहभागिता जनाउन सक्छन।   ।

अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष  एबम योगा प्रसिक्छक सोभा थापा नकर्मी  ,मोडलिङ् संघ काभ्रेका अध्यक्ष  एबम प्रोदुसर / डइरेक्टर जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक -युवा ब्यबसायी प्रकाश बोलाखे रहेका छन्।

हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न /उत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ ।

हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ ।

वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपा मा गरिने  भनि जानकारी आयोजक नितिन कायस्तले जानकारी दिनु भयो। 

Previous Post

गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत 'अक्कले' सार्वजनिक ( भिडियो )

Next Post

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक

Next Post
गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal