Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक

रबिन राउत by रबिन राउत
३१ श्रावण २०७८, आईतवार १५:३४
in भिडियो, मनोञ्जन
0
गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक
20
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको  को आवाजमा नयाँ तिज गीत ”नाच्ने हो बेसरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिजको महत्वलाई गीतमा समेटिएको छ  । तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन । दिनेश पराजुलीको छायाँकन , राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । ”नाच्ने हो बेसरी ” गीतको भिडियोमा  डीमोन क्षेत्री र अर्नबि ढुगांना को अभिनय रहेको छ ।

Previous Post

"काभ्रे फेस्ट -सिजन २"को अन्तिम अडिसन भदौ ५ गते हुदै !!!

Next Post

सुन्दर परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक

Next Post
सुन्दर परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक

सुन्दर परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal