Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शुक्रबार प्रदेश १ मा थपिए ८३९ कोरोना संक्रमित

रबिन राउत by रबिन राउत
१ श्रावण २०७८, शुक्रबार २१:५४
in प्रदेश नं १, समाचार
0
प्रदेश १ मा ४३९ संक्रमित थपिए
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

१ साउन, इटहरी । कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने पीसीआर परीक्षणको दायरा बढाइएसँगै प्रदेश १ मा संक्रमणदर बढेको छ । प्रदेश १ मा शुक्रबार थप ८३९ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गर्दा ३८४ जना महिला र ४५५ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ३३०, सुनसरीका ३०६, झापाका ११७, उदयपुरका २३, धनकुटाका १५, इलाम र भोजपुरका ६–६, संखुवासभा र तेह्रथुमका ४–४, पाँचथरका ३, ताप्लेजुङ, ओखलढुंगा र खोटाङका १–१ र प्रदेश १ बाहिरका २२ जना छन् । 

संक्रमितमध्ये सुनसरीको इटहरीका १७७, धरानका ७२, बराहक्षेत्रका १४, इनरुवाका ७, रामधुनीका ८, बर्जुका ५, दुहबी र भोक्राहा नरसिंहका ४–४, गढीका २, देवानगञ्ज र हरिनगरका १–१ र स्थानीय तह नखुलेका ११ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

शुक्रबार थपिएकासहित प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ७७६ पुगेको छ । संक्रमितमध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । शुक्रबार थप ३६८ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको मन्त्रालयले जनाएको छ ।

Previous Post

पल शाह र चर्चित समाचारवाली श्री पाण्डे अभिनित 'फूलकुमारी' सार्वजनिक

Next Post

म विवाह नै नगरी बच्चा पाउन चाहन्छु: नम्रता सापकोटा अभिनेत्री (भिडियो सहित)

Next Post
म विवाह नै नगरी बच्चा पाउन चाहन्छु: नम्रता सापकोटा अभिनेत्री (भिडियो सहित)

म विवाह नै नगरी बच्चा पाउन चाहन्छु: नम्रता सापकोटा अभिनेत्री (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal