Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

१ सय बिपन्नलाई ब्यवसायी कर्णले गरे खाद्यन्न सहयोग

रबिन राउत by रबिन राउत
१४ असार २०७८, सोमबार १८:२५
in प्रदेश नं १, समाचार
0
१ सय बिपन्नलाई ब्यवसायी कर्णले गरे खाद्यन्न सहयोग
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

धरान/ आपतमा सरकार भन्दा जनता नै सहयोगी भुमिकामा सक्रिय छन् । निजि ब्यवसाय तथा समाजसेवीहरुको सहकार्यमा समस्यामा परेकाहरुलाई राहत बितरण यतिबेला धमाधम भैरहेको छ । यस्तैमा सुन्दरहरैचा मोरङमा १ सय बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । धरान १ का पुराना निर्माण ब्यवसायिको रुपमा परिचीत कर्ण बहादुर श्रेष्ठले सो कार्यमा सहयोगी भुमिका खेलेका हुन् ।

उनले आफ्नो नव दुर्गा स्टोन क्रसर प्रालीका तर्फबाट १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ नगद सहयोग गरेका थिए । सो रकमबाट होप धरानको सहजीकरणमा १ सय बिपन्न परिवारलाई राहतको रुपमा खाद्यन्न सामग्री बितरण गरिएको हो । २ हजार ५ सय २५ केजि चामल, १६ कार्टुन तेल,१६० केजि दाल र २ केजि झोला बितरण गरिएको हो । राहत बितरण कार्यक्रमद्वारा सहयोगीदाता ब्यवसायी श्रेष्ठलाई होप धरानले सम्मान समेत गरेको थियो ।

खाद्यन्न बितरण कार्यक्रममा सुन्दर हरैचा मोरङ्गका उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने वार्ड नम्बर-६ का वार्ड अध्यक्ष जीवन कुमार राईको विशेष उपस्तिथिमा रहेको थियो ।

साथै वडा सदस्य टुना कुमारी बिक र कृष्ण प्रसाद चापागाईं, पुष्पान्जली टोल बिकासका अध्यक्ष गिता राई, माइती नेपाल सुन्दरहरैचा नगर सन्जालका सन्योजक नारायणी भण्डारीले खाद्यन्न बितरणमा बिशेष सहकार्यको भुमिका निर्बाह गरेका थिए । यस्तै कार्यक्रममा समाजसेबी मातृका ढकाल, हरि श्रेष्ठ र लक्ष्मी सिग्देलको समेत उपस्थिति रहेको थियो ।

Previous Post

मिराज अर्यालको ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित )

Next Post

घरमै बसेर कौशी खेती सम्बन्धी तालिम पाउँदा इटहरीका महिला उत्साहित

Next Post
घरमै बसेर कौशी खेती सम्बन्धी तालिम पाउँदा इटहरीका महिला उत्साहित

घरमै बसेर कौशी खेती सम्बन्धी तालिम पाउँदा इटहरीका महिला उत्साहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal