Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिराज अर्यालको ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित )

रबिन राउत by रबिन राउत
१४ असार २०७८, सोमबार १८:१९
in भिडियो, मनोञ्जन
0
मिराज अर्यालको ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित )
31
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन् ।

दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकन/सम्पादन तथा निर्देशन आफैले गरेका हुन भने । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप पनि रहेको छ । उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडियोमा मनोज र चाहानाकोे दमदार नृत्य देख्न सकिन्छ। मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए ।

Previous Post

‘हाम्रो टिम नेपालका साथीहरुलाई चाडै रिहाई गरियोस्’

Next Post

१ सय बिपन्नलाई ब्यवसायी कर्णले गरे खाद्यन्न सहयोग

Next Post
१ सय बिपन्नलाई ब्यवसायी कर्णले गरे खाद्यन्न सहयोग

१ सय बिपन्नलाई ब्यवसायी कर्णले गरे खाद्यन्न सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal