Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

घरमै बसेर कौशी खेती सम्बन्धी तालिम पाउँदा इटहरीका महिला उत्साहित

रबिन राउत by रबिन राउत
१४ असार २०७८, सोमबार २३:०७
in प्रदेश नं १, समाचार
0
घरमै बसेर कौशी खेती सम्बन्धी तालिम पाउँदा इटहरीका महिला उत्साहित
39
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । घरमै बसी बसी तालिम लिन पाउँदा इटहरीका महिलाहरू उत्साहित भएका छन् । इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न चाहने महिलाहरूलाई भर्चुअल प्रविधिवाट यस सम्बन्धी तालिम प्रदान गरेको हो । 

कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेती गर्न गठित सातवटा समूहका  १ सय ३४ जना महिलालाई जुममार्फत कौशी खेती गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् ।

इटहरी वडा नम्वर २०, ४ र ६ मा आफ्नै घरमा कौशी खेती गर्नका लागि समूह बनाएका सातवटा समूहका महिलाहरूलाई गंगामाया अधिकारी र विमला राईले तालिम दिए । सो क्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले कौशी खेती गर्दाको अनुभव सुनाइन् । उनले कौशी खेतीको महत्त्व र फाइदा बारे चर्चा गरिन् ।

तालिमका सहभागीहरू उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले बताइन् ।  तालिममा सहभागि इटहरी–६ को उर्जाशील कौशी कृषक समूहकी लक्ष्मी बरालले घरमै बसी बसी तालिममा सहभागी भएर कौशी खेती गर्ने तरिका सिक्न पाउँदा खुशी व्यक्त गरिन् । घरको छतमै अर्गानिक सब्जी फलाएर उपभोग गर्न आफूहरु हतारिएको उनले बताइन् ।

इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने कृषि शाखा प्रमुख अधिकारीले बताइन् । कौशी खेती गर्न आवश्यक समाग्री खरिदका लागि रकम उपलब्ध गराइने उनले बताइन् । । थप एक लाखको कौशी खेतीका लागि बिउ खरिद गरेर महिला समूहलाई दिइने उनले बताइन् ।

Previous Post

१ सय बिपन्नलाई ब्यवसायी कर्णले गरे खाद्यन्न सहयोग

Next Post

मार्यो मार्यो लिएर आए अभय ढुङ्गेल र रेश्मा सुनुवार (भिडियो)

Next Post
मार्यो मार्यो लिएर आए अभय ढुङ्गेल र रेश्मा सुनुवार (भिडियो)

मार्यो मार्यो लिएर आए अभय ढुङ्गेल र रेश्मा सुनुवार (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal