Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘फूल बुट्टे सारी’ गीतको चाइल्ड भर्सन सार्वजनिक, करोड भ्यूज कटेकोमा अग्रज कलाकारको सम्मान

रबिन राउत by रबिन राउत
१६ पुष २०७७, बिहीबार ०६:२८
in प्रदेश नं ३, मनोञ्जन
0
‘फूल बुट्टे सारी’ गीतको चाइल्ड भर्सन सार्वजनिक, करोड भ्यूज कटेकोमा अग्रज कलाकारको सम्मान
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

चर्चित ‘फूल बुट्टे सारी’ गीतले युट्युबमा करोडबढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो ।

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो । गीतको लोकप्रियता भ्यूजले जति मापन गरिएला, त्योभन्दा हरेक उमेर समूहको व्यक्तिको जनजिब्रो झुण्डिएकोले गर्नेछ । हिजोआज सबै उमेर समूहले फूल बुट्टे सारी मन पराएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताए । कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको श्रेष्ठको भनाइ छ ।

सम्मानित मदनकृष्ण र राजबाबुले पनि ‘फूल बुट्टे सारी’गीतको टीमलाई बधाई तथा शुभकामना दिए । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडिओलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ । महिला स्वरमा रहेको फूल बुट्टे सारीमा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडिओमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ । बुधबार आयोजित सो कार्यक्रममा दुवै भर्सनको गीतको अडिओ तथा भिडिओका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजुबाबुको हातबाट सम्मान गरिएको थियो । अब चाइल्ड भर्सनमा पनि महिला र पुरुष स्वरमा दर्शक र स्रोताको मन जित्न सफल फूल बुट्टे सारी गीत अब चाइल्ड भर्सनमा पनि आएको छ । उक्त विशेष समारोहको अवसरमा चाइल्ड भर्स्नको फूल बुट्टे सारी गीत सार्वजनिक गरिएको हो ।

जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ । एकछत्र राजनराजन पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्काे गीत ल्याउनेमा राजनराज सिवकोटी अग्रभागमा देखिन थालेका छन् । फूल बुट्टे सारी गीत एक दशक अघि ल्याएका राजनराजका पछिल्ला वर्ष एकपछि अर्काे गीतले सांगीतिक बजार तताउन थालेको छ । संगीत, शब्द र स्वरमा दख्खल राख्ने राजनराज सांगीतिक क्षेत्रका हस्तीका रुपमा देखापरेका छन् ।  

Previous Post

प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए

Next Post

धरान शहर का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

Next Post
धरान शहर का सर्जकहरु धरान सरोकार समाजद्वारा  सम्मानित

धरान शहर का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal