Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन

रबिन राउत by रबिन राउत
१५ भाद्र २०७९, बुधबार १५:४४
in मनोञ्जन
0
गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन
12
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । गायिका सुमिता राईको दास्रो म्युजिक एल्बम ‘नयना’ बिमोचन भएको छ । केही दिन अगाडी राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ गायक उदय सोताङ, चर्चित निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राई, लगायतले सामुहिक रुपमा गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन गरेका थिए ।

एल्बम बिमोचनपछि ‘नयना’ एल्बममै समावेश ‘यो पल’ बोलको गीतपनि सार्वजनिक गरिएको थियो । यस गीतको शब्द तथा संगीत उदय सोताङको रहेको छ, भने कृष्ण लिम्बुको एरेञ्ज रहेको छ । यो म्युजिक भिडियोलाई चर्चित निर्देशक मिलनले निर्देशन गरेका हुन् । यो म्युजिक भिडियोमा गायिका स्वयंम सुमिता, उनका श्रीमाण खरुन राई र छोरी नयना राईले अभिनय गरेका छन् ।

कार्यक्रममा एल्बमका बारेमा बोल्दै निर्देशक मिलनले एल्बमको महत्वबारे प्रस्ट्याका थिए । चाम्सका अनुसार पछिल्लो समय एल्बम ल्याउन छाडिएपनि एल्बमको महत्व भने अझै कायमै रहेको बताए । त्यस्तै वरिष्ठ कलाकार तथा पाइलट लामाले पनि एल्बमका लागी सुमितालाई शुभकामना दिदै बिगतका समयका म्युजिक भिडियोको अनुभव साटेका थिए । कार्यक्रममा उपस्थित सबै अतिथीहरुले एल्बमका लागी शुभकामना दिएका थिए ।

गायिका सुमितालेपनि आफ्नो एल्बमको बारेमा बोल्दै एल्बमको नाम आफ्नै छोरीको नामबाट राखेको बताइन् । एल्बममा समावेश सबै गीतहरु पारिवारिक माया, प्रेमकै बारेमा रहेको पनि सुमिताले बताइन् ।

५ गीत समावेश एल्बममा ‘यो पल’, ‘फुल झै’, ‘फिका फिका’ र सुख खुशी बोलको गीतहरु रहेका छन् । सबै गीतहरुमा सुमिताको स्वर रहेको छ, भने डोएट गीतहरुमा चर्चित गायक प्रमोद खरेल, गायक रुक्मान लिम्बु र बाल गायिका मिन्छाम्मा राईले साथ दिएका छन् । एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बु, गंगाराज राई र खरुन राईको संगीत रहेको छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द रहेको छ । एल्बमको गीतहरुमा कृष्ण लिम्बु, साहस शाक्य, सबिन लिम्बु, राजु कार्की र फनिन्द्र राईको एरेञ्ज रहेको छ । ३ वर्ष अगाडी गायिका सुमिताले ‘सगुन’ पहिलो एल्बम ल्याएकी थिइन् । यो एल्बम सुमिता इन्टरटेन्मेन्टबाट बजारमा आएको छ ।

Previous Post

सरोज प्रजा र बिना राउत अभिनित लौन गारो भो सार्वजनिक (भिडियो सहित)

Next Post

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

Next Post
नेपाल सरकार र सद्गुरूविच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal