Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सरोज प्रजा र बिना राउत अभिनित लौन गारो भो सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१५ भाद्र २०७९, बुधबार १५:३४
in भिडियो, मनोञ्जन
0
सरोज प्रजा र बिना राउत अभिनित लौन गारो भो सार्वजनिक (भिडियो सहित)
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो पुस्तामाझ लोकप्रिय मोडलको छवि बनाएका सरोज प्रजाको साथमा बिना राउत, रोशन पाण्डे, सिर्जना चन्द र दिनेश दर्जी अभिनित मनोरञ्जक गीतको भिडियो सार्वजनिक भएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्यालको संगीतमा लौन गारो भो बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा रचना रिमाल र गीतकारसमेत रहेका आदित्य जोशीको स्वर रहेको छ भने केशव बडुको एरेञ्ज रहेको छ । संगीतकार संज्यालले नै गीतको रेकर्डिङ गरेका हुन् । एक्सन स्टुडियो नेपालमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।  
श्रृंगारिक, हाँस्य र नृत्यलाई प्राथमिकतामा राखेर कथात्मक शैलीमा निर्माण गरिएको भिडियोलाई रोमाञ्चक तरिकाले निर्माण गरिएको छ । 
दुर्गा वान्तवा राईले निर्देशन गरेको भिडियोमा सरोज प्रजाको कोरियोग्राफी, मनोज राई र निर्देशक राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको छ ।  

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=IeL-MHWI3OI

Previous Post

चलचित्र परिवारको अमेरिकामा प्रिमियर शो

Next Post

गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन

Next Post
गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन

गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal