Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रोनिश र आयुष्माले जिते मोडल हन्ट नेपालको ताज

Nepalok by Nepalok
१४ पुष २०८०, शनिबार १९:१०
in फोटो फिचर, मनोञ्जन
0
रोनिश र आयुष्माले जिते मोडल हन्ट नेपालको ताज
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौँमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् ।शुक्रबार साँझ होटल सोल्टिमा आयोजित एकभब्य समारोहकाबीच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणापहेली फष्ट रनरअप र शौनाक मल्ल सेकेन्ड रनरअफ बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअफ र मोनिका बुढाथोकी सेकेन्ड रनरअफ घोषित भए ।


नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगितामा मोस्ट पपुलर छिरिङ फुंस्टोक गुरुङ र मोनिका बुढाथोकी, फोटो जेनिक रिया मेहता र सोहज खान, कमर्सियल मोडल लक्की राणापहेली र क्रिस्टिना ढुंगाना, पब्लिक च्वाइस रोनिश खड्गी र सहारा केसी, बेष्टवाक आवाज कार्की र सुजल बम, मोस्ट स्टाइलिस लिसा बर्नवाल, आंसुतोष थापा, बेष्ट पर्सनालिटी सुनिल अधिकारी र अनिसा मैनाली, फिटनेश मोडल रोनिश खड्गी, बेष्ट फिगर मेधना श्रेष्ठ भए । प्रतियोगीतामा स्पेशन रिकगननेसन अवार्ड सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी)ले प्राप्त गरे ।


प्रतियोगीताको यो आँठौ संस्करण हो । प्रशान्त ताम्राकार (अभिनेता, कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सोफिया भुजेल (मिस युनिभर्स २०२२), समर्पण कार्की (मिष्टर नेपाल २०२३) र मदन रौनियार (प्रवन्ध निर्देशक जोय पपाय) यो संस्करणको निर्णायकमा रहेका थिए ।दक्षय तथा अनुभवी बिभिन्न प्रशिक्षकबाट व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन, ग्रुमिङ क्लास लगायत प्रशिक्षण सहित प्रतियोगीता फाइनल प्रस्तिस्पर्धामा उत्रिएका थिए ।


स्वदेश तथा विदेशका बिभिन्न प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताका विजेता मध्य मेल रोनिशले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र फिमेल आयुष्माले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दुबै विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरका अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गरेको आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।फेसनमय वातावरणमा बिभिन्न सांगीतिक तामझाम सहित आयोजित प्रतियोगीताको क्रेज युवायुवतीमा बढ्दो रहेकोले आगामी बर्षमा पनि यो प्रतियोगीताले निरन्तरता पाउने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

Previous Post

दृष्टिविहिन युवतीको प्रेममा परेका गायकको प्रेम चर्चा

Next Post

३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

Next Post
३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal