Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’  ट्रेलर सार्वजनिक

रबिन राउत by रबिन राउत
१४ आश्विन २०७९, शुक्रबार १५:४३
in भिडियो, मनोञ्जन
0
दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’  ट्रेलर सार्वजनिक
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने परिवारको कथा रहेको चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा काठमाडौंमा घर किन्न ऋणका लागि बैंक-बैंक धाएको ,नक्कली लालपूर्जाको चलखेलले उब्जिएको समस्यालाई ट्रेलरमा देखाएको छ् ।

चलचित्रमा दयाहाङ राई,सुरक्षा पन्त,विपिन कार्की ,बर्षा राउत सँगै वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेरा’ मा सिंगे लामाको कथा, पटकथा तथा संवाद महेश दवाडी, शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र ‘के घर के डेरा’ तिहारको अवसरमा कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदै छ् ।

Previous Post

लक्ष्मी, जीवन र कविता आले अभिनित  'मनको भारी' सार्वजनिक (भिडियो )

Next Post

कर्मा ब्याण्डको नयाँ गीत ‘कारबारी छाता’ सार्वजनिक

Next Post
कर्मा ब्याण्डको नयाँ गीत ‘कारबारी छाता’ सार्वजनिक

कर्मा ब्याण्डको नयाँ गीत ‘कारबारी छाता’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal